ताजा

  • बिहीबार, ४ असोज, २०८०
  • १३:२८:४२
  • नेपालीको अभिमत

मल्टिमिडिया

कामपाले माइक्रोमिटरबाट पोलिथिनको मोटाइ नापेर अनुगमन गर्ने

नेपालमत

शुक्रबार, १२ श्रावण, २०८०

काठमाडौ महानगरका प्रमुख बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमा  माइक्रोमिटरबाट पोलिथिनको मोटाइ नापेर अनुगमन गर्ने र  यी पोलिथिन ४० माइक्रोनभन्दा कम मोटाइका भए जफत गरी कारबाही गर्ने बताउनुभएको छ । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • कसरी बिर्सन्छौ ?

    तिमी मात्र तिमी कहाँ हौ र कसरी बिर्सन्छौ ? कसैको खुशी, भरोसा अनि ओत लाग्ने छानो हौ कसरी बिर्सन्छौ ? कस्तुरीले आफ्नो सुगन्ध खोज्दै हिँडे जसरी कसैले तिमीमा भविष्य खोजेको सत्य कसरी बिर्सन्छौ ? तिमी आँगनको डिलसम्म नआइपुग्दासम्म सुकुनले श्वास फेर्नसम्म नसक्ने ती आमाको अत्याट कसरी बिर्सन्छौ ? तिमीसँगै एउटा सुन्दर जीवन बिताउन     अनगिन्ती सपना देखेकी अर्धाङ्गीनी कसरी बिर्सन्छौ ? अबोध सानी छोरीको मुहारको खुशी अनि तिम्रो हात...

  • शीतल कुञ्ज १९ः बालापनको याद मिठो

    पल्लागाउँको डाँडो अझै उस्तै छ कि छैन होला  कोन्द्राका ती चौतारी नी टिप्ने कोही भएन होला  नडडाँडाका अमला र बेलौती नी कति खाइयो  खोल्टेपानी खिलुवा अनि खल्लुकसँग प्रित लाइयो  मकै भुटि पोको पारी रुखको फेदमा ढाकी राख्थ्यौ  बाटो भरि बारी पर्ने काक्रा बोडी टिपी खान्थ्यौ  अपनत्वको हिमाल अग्लो मीठो लाग्ने आटो पिठो  त्यसैले त भनिन्छ नि बालापनको याद मिठो  खान्थ्यौ बिस्कुट भिजाएर, धाकखोलाको कलकल पानी      नुनचुक बाँधी...

  • नेपालमत

    पराजय स्वीकार्दै कमल थापाले भने- देश र जनताको हितमा निरन्तर सक्रिय रहने छु

    नेकपा एमालेको चुनाव चिह्न लिएर प्रतिनिधि सभा चुनाव लड्नुभएका राप्रपा नेपालका कमल थापाले आफ्नो हार स्वीकार गर्दै सामाजिक सञ्जालमा लेख्नुभएको छ । पराजयलाई सहर्ष स्विकार गर्दछु। हामीलाई...

  • नेपालमत

    ६० काटेकालाई भोट हाल्दै हाल्दिन : दीपकराज गिरी

    अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जाल फेसबुक मार्फत ६० वर्ष उमेर कटेका उम्मेदवारलाई मतदान नगर्ने घोषणा गर्दै लेख्नुभएको छ:- सबै फूल गुलाफ हूदैनन् , सबै स्वतंत्र बालेन हूदैनन आफ्नो...

  • कठै दया लाग्छ तिम्रो सोचाईको स्तर देखेर घरी घरी

    जस्ले जे गरेपनि हुने कस्तो जमाना आयो  प्रमाणित हुनु पर्दैन आरोप भनेकै भरमा कसैको इज्जत लिलाम भयो  खुलेआम हिड्छ एक अपराधी यहाँ मानौंं स्वयँ कानुन उ नै हो झैंं गरि बरु निर्दोष माथि बर्सिन्छन् बिषाक्त नजरका बाण मात्र एक अपराधी सरी  कति गर्छौ दुरुपयोग पद अनि चिनजानको  मानौंं तिमी एक अजम्बरी झैंं गरी  कठै दया लाग्छ तिम्रो सोचाइँको  स्तर देखेर घरिघरि बेकसुरलाई दोषी साबित गरि  कसरी सुकुनले निदाउन सक्छौ ? कति लिन्छौ चाकडी...

© 2023 कृष्णसार मल्टिमिडिया. All Rights Reserved