• बिहीबार, २६ माघ, २०७९
  • ०९:०५:०९
  • नेपालीको अभिमत

समाचार

आफूलाई आगो लगाउनु अघि फेसबुकमा लामो स्ट्याटस लेखेका थिए प्रेमले

नेपालमत

मंगलबार, १० माघ, २०७९

काठमाडौं- सङ्घीय संसद् भवन अगाडि मङ्गलबार दिउँसो एक व्यक्तिले आफैँलाई आगो लगाएर आत्महत्याको प्रयास गरेका छन्। 

इलाम पञ्चकन्याका घर भएका प्रेमप्रसाद आचार्यले पेट्रोल खन्याएर आफैँलाई आयो लगाएका हुन्। उनीलाई प्रहरीले उद्धार गरेर बर्न अस्पताल कीर्तिपुर लगेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका  अनुसार उनको कीर्तिपुर अस्पतालमा उपचार भइराखेको छ। 

बानेश्वरमा आत्मदाह प्रयासअघि उहाँले सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटससहित आफ्नो परिवारको तस्बिर सार्वजनिक गरेका थिए ।  

के छ स्ट्याटसमा :-

;

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2023 कृष्णसार मल्टिमिडिया. All Rights Reserved