• बिहीबार, १३ बैशाख, २०८१
  • १६:३४:५१
  • नेपालीको अभिमत

कारोबार

रौतहट १ मा माधवकुमार नेपाल विजयी

नेपालमत

बिहीबार, ८ मङ्सिर, २०७९

रौतहट- रौतहट १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी हुनुभएको छ ।

उहाँले नेकपा एमालेका अजय गुप्तालाई ७ हजार मतान्तरले पराजित गर्नुभएको हो ।

नेपालले ३३ हजार ५२२  मत प्राप्त गर्नुभयो ।  उहाँका प्रतिद्वन्द्वी एमालेका गुप्ताले २६ हजार ५२२ मत प्राप्त गर्नुभएको थियो । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved