• बुधबार, १४ मङ्सिर, २०७९
  • १३:४४:३६
  • नेपालीको अभिमत

समाचार

बस र ट्रक जुध्दा १५ घाइते, ५ जनाको अवस्था गम्भीर

नेपालमत

सोमबार, १७ असोज, २०७९

कैलाली-  कैलालीबाट बझाङका लागि छुटेको बस र बझाङबाट धनगढीतर्फ गईरहेको ट्रक एक आपसमा ठोक्किदा  कम्तीमा १५ जना घाईते भएका छन् ।

डडेल्धुराको आलिताल गाउँपालिका क१ मा पर्ने  गङखेत भन्ने स्थानमा दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । 

ट्राफिक प्रहरीका अनुसार सदूरपश्चिम यातायातको ना५ख ६७३४ नम्बरको बस र से१ख ८७८ नम्बरको ठोक्किएको हो । 

दुर्घटनामा परी घाईते भएकामध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ। घाइते २ जनालाई धनगढी र २ जनालाई जिल्ला अस्पताल डडेल्धुरा पठाइएको प्रहरीले जनाएको छ । बसमा २४ जना सवार थिए।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाउन आग्रह

    काठमाडौँ- काठमाडौँ उपत्यका विकास प्राधिकरणले सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्डबमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना ३५ दिनभित्र हटाउन आग्रह गरेको छ । प्राधिकरणले...

  • नेपालमत

    घाँटी रेटिएको अवस्थामा राउतको शब फेला

    सप्तरी- सोमबार राति बेपत्ता भएका सप्तरीको कञ्चनरुप नगरपालिका–१ बैरवाका ५० वर्षीय सञ्जय राउतको हत्या भएको छ । उहाँको शव घरदेखि डढ सय मिटर उत्तरतर्फको पोखरीमा घाँटी...

  • नेपालमत

    पोखरालाई विश्वसँग जोड्दै विमानस्थल

    काठमाडौं- पर्यटकीय नगरी पोखरा (कास्की)मा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने भएपछि मुलुकको पर्यटन क्षेत्रमा आयाम थपिने पर्यटन व्यवसायीहरुले विश्वास व्यक्त गरेका छन् ।  सञ्चालनमा आउन...

  • नेपालमत

    मेलम्ची आसपासका बासिन्दालाई सतर्क रहन सूचना

    काठमाडौं- मेलम्ची खानेपानी विकास समितिले मेलम्ची नदी किनारका स्थानीयलाई सतर्कता अपनाउन सूचना जारी गरेको छ ।  सोमबार एक सूचना जारी गर्दै समितिले मेलम्चीको पानी पथान्तरणको कार्य...

  • नेपालमत

    बुटवलमा औद्योगिक प्रदर्शनी हुने

    बुटवल- आगामी पुसमा बुटवलमा औद्योगिक प्रदर्शनी हुने भएको छ । रुपन्देही उद्योग सङ्घ बुटवल, नेपाल उद्योग परिसङ्घ र नेपाल उद्योग परिसङ्घ लुम्बिनीको संयुक्त आयोजनामा आगामी पुसको...

© 2022 कृष्णसार मल्टिमिडिया. All Rights Reserved