• मंगलबार, १४ असार, २०७९
  • १७:३८:३०
  • नेपालीको अभिमत

मनोरञ्जन

मिस नेपाल २०२२ प्रियंका रानी जोशी

नेपालमत

शनिबार, ४ असार, २०७९

काठमाडौं– सन् २०२२ को मिस नेपालको ताज प्रियंका रानी जोशीले पहिरिनुभएको छ । शनिबार काठमाडौंमा भएको ग्राण्ड फिनालेमा जोशी मिस नेपाल हुनुभएको हो ।

त्यस्तै सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भए ।

 उहाँलाई पूर्व मिस नेपाल नम्रता जोशीले तास लगाइदिनुभयो । यस वर्षको मिस नेपालमा २४ जना युवतीहरुले प्रतिस्पर्धा गर्ने गरेका थिए । 

कोरोना महामारीका कारण दुई वर्षका लागि रोकिएको मिस नेपाल प्रतिस्पर्धा यस पटक भव्य रुपमा सम्पन्न गरिएको आयोजक द हिडेन ट्रेजरले जनाएको छ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2022 कृष्णसार मल्टिमिडिया. All Rights Reserved Site by : i-Tech Nepal