काठमाडौं - महानायक राजेश हमालले आफ्नो ५८ औं जन्मदिन मनाउनु भएको छ ।
जन्मदिनको अबसरमा हमालले आफू अभिनित ‘गुन्द्रुक तिउन’ गीतको भिडियो समेत सार्वजनिक गर्नु भएको छ ।
रमाइलो कुरा केछ भने हमालले आफ्नो ५८ औं जन्मदिनलाई २१ औं जन्मदिन भनेर मनाउनु भएको छ । उहाँले २१ बर्षनै लेखिएको केक समेत काट्नु भयो ।
यस्तै एक कार्यक्रमका बिच उहाँले १८ बर्ष लेखिएको अर्को केक पनि काट्नु भएको थियो ।
उमेरको विषयमा रमाइलो किस्सा सुनाउर्दै उहाँले ‘म जब १८ बर्ष पुगेको थिएँ, त्यो समयदेखि उमेर गन्न छाडिदिएँ । त्यसैले केकमा १८ वर्ष लेखिएको होला’ भन्नुभएको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
जुम्लामा वर्षे धान रोपाईं धमाधम हुँदैछ । जुम्ला कालो मार्सी धान उत्पादन हुने संसारकै अग्लो ठाउँका रुपमा चर्चित छ । तस्वीरहरु : माधव चौलागाईं ...
गणतन्त्र दिवस २०७९ को अवसरमा गणतन्त्र दिवस मूल समारोह समितिद्वारा आइतबार टुडिखेलमा आयोजित समारोहमा तीनवटै सुरक्षाकर्मीद्वारा ब्याण्ड बाजासहित मार्चपास गर्दै । ...
बागलुङ नगरपालिका–८ सिगानाबाट देखिएको खहरे आसपासको फाँटमा चैते धानको हरियाली । उर्भर भूमी रहेको यस क्षेत्रमा वर्षमा दुई पटक धान खेती हुने गरेको छ । ...
प्रकृति पूजक किरात समुदायले शनिबार काठमाडौंको टुँडिखेलमा साकेला नाच्दै भव्यताका साथ उभौली पर्व मनाएका छन् । ...
काठमाडौं - बलात्कृत युवतीको न्यायको माग गर्दै युवाहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि प्रदर्शन गरेका छन् । एक युवतीले आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा आफुलाई बलात्कार...