• मंगलबार, १४ असार, २०७९
  • १८:०३:०३
  • नेपालीको अभिमत

फोटो

२१ बर्ष पुगियो भन्दै महानायकले मनाए ५८ औं जन्मदिन (फोटो फिचर)

नेपालमत

शुक्रबार, २७ जेठ, २०७९

काठमाडौं - महानायक राजेश हमालले आफ्नो ५८ औं जन्मदिन मनाउनु भएको छ । 

जन्मदिनको अबसरमा हमालले आफू अभिनित ‘गुन्द्रुक तिउन’ गीतको भिडियो समेत सार्वजनिक गर्नु भएको छ । 

रमाइलो कुरा केछ भने हमालले आफ्नो ५८ औं जन्मदिनलाई २१ औं जन्मदिन भनेर मनाउनु भएको छ । उहाँले  २१ बर्षनै लेखिएको केक समेत काट्नु भयो  । 

यस्तै एक कार्यक्रमका बिच उहाँले १८ बर्ष लेखिएको अर्को केक पनि काट्नु भएको थियो । 

उमेरको विषयमा रमाइलो किस्सा सुनाउर्दै उहाँले ‘म जब १८ बर्ष पुगेको थिएँ, त्यो समयदेखि उमेर गन्न छाडिदिएँ । त्यसैले केकमा १८ वर्ष लेखिएको होला’  भन्नुभएको छ । 

 

 

 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2022 कृष्णसार मल्टिमिडिया. All Rights Reserved Site by : i-Tech Nepal