• मंगलबार, १४ असार, २०७९
  • १७:१५:०५
  • नेपालीको अभिमत

खेल

वर्षकै सर्वाधिक कमाउने खेलाडी बने मेस्सी, रोनाल्डो र नेयमार कतिमा परे ?

एजेन्सी

शनिबार, ३१ बैशाख, २०७९

सन् २०२२ को लागि सबैभन्दा धेरै कमाउने खेलाडी लियोनल मेस्सी बनेका छन् ।​ 

फोर्ब्स म्यागेजिनले निकालेको वर्षको सर्वाधिक कमाउने खेलाडीहरुको सूचीमा शीर्ष स्थानमा मेस्सी परेका हुन् ।

मेस्सी फोब्र्सको सर्वाधिक कमाउने खेलाडीको सूचिमा दोस्रो पटक मेस्सी शीर्ष स्थानमा परेका हुन् ।

मेस्सीको वार्षिक आम्दानी १३० मिलिनय डलर रहेको छ । त्यस्तै सर्वाधिक कमाउने खेलाडीको सूचिमा दोस्रो स्थानमा लेब्रोन जेम्स रहेका छन् ।

उनको वार्षिक आम्दानी १२१.२ मिलियन डलर रहेको छ । सर्वाधिक कमाउने खेलाडीको तेस्रो सूचिमा क्रिस्टियानो रोनाल्डो रहेका छन् भने चौथोमा ब्राजिलियन स्टार नेयमार रहेका छन् ।  

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2022 कृष्णसार मल्टिमिडिया. All Rights Reserved Site by : i-Tech Nepal