ताजा

  • मंगलबार, ३ जेठ, २०७९
  • ०७:२५:५७
  • नेपालीको अभिमत

समाचार

मोटरसाइकल दुर्घटनामा परि चिकित्सकको मृत्यु

नेपालमत

शुक्रबार, ३० पौष, २०७८

काठमाडौं– मोटरसाइकल दुर्घटनामा परि चिकित्सकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा नुवाकोटको विदुर नगरपालिका–१ स्थित ढुंगेमा २६ वर्षीय डाक्टर शशांक पाण्डे  रहनुभएकाे छ ।  

गएराति  त्रिशुली बजारबाट बट्टार जाँदैगर्नुभएका पाण्डे चढेको प्र–३–०२–८४४४ नम्बरको मोटरसाइकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । 

पाण्डेको शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको  प्रहरी कार्यालयले जनाएको छ । 
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2022 कृष्णसार मल्टिमिडिया. All Rights Reserved Site by : i-Tech Nepal