काठमाडौं– मोटरसाइकल दुर्घटनामा परि चिकित्सकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नुवाकोटको विदुर नगरपालिका–१ स्थित ढुंगेमा २६ वर्षीय डाक्टर शशांक पाण्डे रहनुभएकाे छ ।
गएराति त्रिशुली बजारबाट बट्टार जाँदैगर्नुभएका पाण्डे चढेको प्र–३–०२–८४४४ नम्बरको मोटरसाइकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
पाण्डेको शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं- हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। हाल प्रदेश १ र गण्डकी प्रदेशमा सामान्य बदली...
डोटी- ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । पूर्वीचौकी गाउँपालिका–४ सानागाउँमा सुपप्र ००१–००२ त ४७९५ नंको ट्र्याक्टर दुर्घटना...
काठमाडौं- सङ्घीय संसद्को दुवै सदनको अधिवेशन मङ्गलबारदेखि सुरु हुने भएको छ । मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत वैशाख २५ गते अधिवेशन आह्वान गर्नुभएको थियो...
चितवन- हावाहुरीले रूख र बिजुलीको पोल ढल्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । इच्छाकामना गाउँपलिका–५ पानीधारस्थित सडकमा रूख ढालेर दुईतर्फी सडक अवरुद्ध भएको हो । रूख ढलेको...
सल्यान- विजयी उत्सव मनाउँदै गरेको गाडीमा करेन्ट लाग्दा २ जनाको मृत्यु भएको छ । कुमाख गाउँपालिकामा कांग्रेस र एमालेको गठबन्धनले जितेको उत्सव मनाउन गाडीमा आउँदै गरेकालाई...