• मंगलबार, १४ असार, २०७९
  • १७:४८:१७
  • नेपालीको अभिमत

राजनीति

लुम्बिनीमा मोदीको सम्बोधन – नेपाल आउँदा राजनीतिकभन्दा छुट्टै आध्यात्मिक अनुभूति हुन्छ

नेपालमत

सोमबार, २ जेठ, २०७९

काठमाडौं - लुम्बिनी भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई नेपाल भ्रमणमा आउँदा राजनीतिक भन्दा पनि आध्यात्मिक अनुभूति हुने गरेको बताउनुभएको छ ।  

सोमबार लुम्बिनीमा आयोजित २५६६औं बुद्धजयन्ती विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले नेपाल–भारत बीचको सम्बन्ध हिमालजस्तै अटल रहेको बताउनुभयो । ‘जनकपुरमा मैले भनेको थिएँ, नेपालविना हाम्रा राम पनि अधुरै हुन्छन्,’ उहाँले भन्नुभयो, ‘आज भारतमा बनिरहेको राम मन्दिरबाट नेपाल पनि उत्ति नै खुशी छ भन्ने मलाई विश्वास छ ।’

भौगोलिक सीमाभन्दा माथि उठेर गौतम बुद्ध सबैका भएको उहाँले बताउनुभयो । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2022 कृष्णसार मल्टिमिडिया. All Rights Reserved Site by : i-Tech Nepal