ताजा

  • मंगलबार, १८ असोज, २०७९
  • ०७:२३:०१
  • नेपालीको अभिमत

कारोबार

बिद्युतीय सवारीको प्रर्दशनका लागि स्टल बुकिङ खुल्ला

नेपालमत

शुक्रबार, २७ श्रावण, २०७९

काठमाडौं- विद्युतीय गाडीको प्रदर्शनी गर्न लागेको नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) ले स्टल बुकिङका लागि आब्हान गरेको छ।

नेपालमै पहिलो पटक आयोजना हुन लागेको विद्युतीय सवारी साधनको बृहत् प्रदर्शनीका लागि आगमी १ भदौं देखी ५ भदौंसम्मका लागि स्टल बुकिङका लागि आब्हान गरेको हो । 

सो प्रदर्शनीमा सवारी साधन र तीनका विभिन्न सरसामान, पार्टपुर्जा लगायत राखिने आयोजकले नाडाले जनाएको छ । पछिल्लो समय इन्धनमा चर्को मूल्य वृद्धि हुँदै गएपछि विश्व बजारमा विद्युतीय सवारी साधनप्रति उच्च आकर्षण देखिर्दै गएको छ । 

सोही विषयलाई मध्यनजर गर्दै विद्युतीय सवारी साधन मात्रको प्रदर्शनी गर्न लागिएको नाडाका अध्यक्ष ध्रुव थापाले जानकारी दिनुभयो । 

नेपालमत

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

शुक्रबार, २७ श्रावण, २०७९

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    १६ अंकले बढ्यो नेप्से

    काठमाडौं- सेयर बजार लगातार तेस्रो दिन बिहीबार पनि बढेको छ ।  नेप्से आज १६ दशमलव २९ अंकले बढेर १८५३.७६ विन्दुमा पुगेको छ । जीवन बीमाबाहेक सबै समूहको...

  • नेपालमत

    एकैदिन १२ सयले बढ्यो सुनको भाउ

    काठमाडौं- आज विहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो बुधबारको तुलनामा आज विहीबार सुनको मूल्य प्रतितोला १२०० रुपैयाँले बढेको हो  हिजो बुधबार प्रतितोला ९१ हजार...

  • नेपालमत

    दुई महिनामा ५११ केजी सुन नेपाल भित्रियो

    काठमाडौं- चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनामा नेपालमा विभिन्न देशबाट ५११ केजी सुन भित्रिएको छ । उक्त सुन नेपाल खरिद गर्नको लागि नेपालबाट साढे...

  • नेपालमत

    अमेरिकी डलरको भाउ इतिहासकै उच्च, १ डलरको बिक्रीदर कति ?

    काठमाडौं- अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार १ डलरको बिक्रीदर १३१ रुपैयाँ ४१ पैसा कायम भएको छ ।  यस्तै,...

  • नेपालमत

    १५ अंकले बढ्यो नेप्से

    काठमाडौं- सेयर बजार परिसूचक नेप्से मंगलबार १५ अंकले वृद्धि भएको छ । तर सेयर कारोबारमा भने संकुचन आएको छ ।  नेपाल स्टक एक्सचेन्जका अनुसार आज १५.९२...

© 2022 कृष्णसार मल्टिमिडिया. All Rights Reserved