नेकपा एमालेको चुनाव चिह्न लिएर प्रतिनिधि सभा चुनाव लड्नुभएका राप्रपा नेपालका कमल थापाले आफ्नो हार स्वीकार गर्दै सामाजिक सञ्जालमा लेख्नुभएको छ ।
पराजयलाई सहर्ष स्विकार गर्दछु।
हामीलाई मतदिनु हुने सबैमा आभार।
'सूर्य'चिन्ह लिएर चुनाव लड्ने अवसर दिएकोमा नेकपा(एमाले)लाई धन्यवाद।
चुनावमा रातदिन नभनी ईमान्दारपुर्वक खट्ने एमालेका सम्पूर्ण कमरेडहरु,राप्रपा नेपालका साथीहरु प्रति आभारी छु।
देश र जनताको हितमा निरन्तर सक्रिय रहने छु।
२०७९ सालको चुनावले सकारात्मक परिवर्तनको पक्षमा दिएको सशक्त सन्देशलाई सबैले मनन गर्नु जरुरी छ।प्रजातान्त्रिक अभ्यासमा हारजित स्वभाविक हो।व्यक्ति हारेपनि देश,जनता र लोकतन्त्र बलियो हुँदै जानुपर्छ।
सनातन धर्म संस्कृति रक्षाको आवाज कमजोर हुँदै जान लागेकोमा भने केही खिन्नता लागेको छ ।
(मकवानपुर क्षेत्रनम्बर १ बाट चुनाव लड्नुभएका थापासँग नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना) प्रतिष्पर्धामा हुनुहुन्छ । डिनाले २० हजार ९७० मत पाउँदा थापाले १९ हजार ९१८ मत पाउनु भएको छ ।)
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं महानगरपालीका मेयर बालेन्द्र शाह बालेनले मेयर पदबाट आज मलाई राजिनामा दिन लाउन खोज्दैछन्, यो देश कहिले बन्दैन भनेर फेसबुकमा लेख्नुभएको छ । ...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने सामाजिक सञ्जालमा लेख्नुभएको छ :- अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला।...
तिमी मात्र तिमी कहाँ हौ र कसरी बिर्सन्छौ ? कसैको खुशी, भरोसा अनि ओत लाग्ने छानो हौ कसरी बिर्सन्छौ ? कस्तुरीले आफ्नो सुगन्ध खोज्दै हिँडे जसरी कसैले तिमीमा भविष्य खोजेको सत्य कसरी बिर्सन्छौ ? तिमी आँगनको डिलसम्म नआइपुग्दासम्म सुकुनले श्वास फेर्नसम्म नसक्ने ती आमाको अत्याट कसरी बिर्सन्छौ ? तिमीसँगै एउटा सुन्दर जीवन बिताउन अनगिन्ती सपना देखेकी अर्धाङ्गीनी कसरी बिर्सन्छौ ? अबोध सानी छोरीको मुहारको खुशी अनि तिम्रो हात...
पल्लागाउँको डाँडो अझै उस्तै छ कि छैन होला कोन्द्राका ती चौतारी नी टिप्ने कोही भएन होला नडडाँडाका अमला र बेलौती नी कति खाइयो खोल्टेपानी खिलुवा अनि खल्लुकसँग प्रित लाइयो मकै भुटि पोको पारी रुखको फेदमा ढाकी राख्थ्यौ बाटो भरि बारी पर्ने काक्रा बोडी टिपी खान्थ्यौ अपनत्वको हिमाल अग्लो मीठो लाग्ने आटो पिठो त्यसैले त भनिन्छ नि बालापनको याद मिठो खान्थ्यौ बिस्कुट भिजाएर, धाकखोलाको कलकल पानी नुनचुक बाँधी...
अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जाल फेसबुक मार्फत ६० वर्ष उमेर कटेका उम्मेदवारलाई मतदान नगर्ने घोषणा गर्दै लेख्नुभएको छ:- सबै फूल गुलाफ हूदैनन् , सबै स्वतंत्र बालेन हूदैनन आफ्नो...