ताजा

  • मंगलबार, १८ असोज, २०७९
  • ०६:३८:३१
  • नेपालीको अभिमत

प्रविधि

जापानले पृथ्वीबाट चन्द्रमासम्म पुर्याउने बुलेट रेल बनाउदैँ

एजेन्सी

बुधबार, ४ श्रावण, २०७९

जापानले पृथ्वीबाट चन्द्रमासम्म पूराउने एक बुलेट रेल बनाउदैँ छ । 

यसमा सफलता हासिल गरेपश्चात् उक्त रेललाई मंगल ग्रहसम्मै पूराइनेछ । यसका अलावा मंगल ग्रहमा सिसाको आवास बनाउने योजना पनि जापानको रहेको छ । 

अर्थात् मानिसहरु एक कृत्रिम अन्तरीक्ष आवासमा रहनेछन् जसको वातावरण पृथ्वीजस्तै तयार गरिनेछ ।

विश्वमा एकातर्फ अमेरिका पुनः चन्द्रमामा जाने योजनामा छ भने चीनले मंगल ग्रहमा खोज गरिरहेको छ ।

रुस र चीन मिलेर चन्द्रमाका लागि संयुक्त मिसनको योजना बनाइरहेका छन् ।

उता जापान तथा बुलेट ट्रेन र कृत्रिम अन्तरीक्ष आवासको योजना बनाएको हो । यसमा मानिसहरु छिटै नै कुनै अन्य ग्रहमा बस्न सहज हुनेछ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2022 कृष्णसार मल्टिमिडिया. All Rights Reserved