• शनिबार, १५ बैशाख, २०८१
  • ०४:०८:३१
  • नेपालीको अभिमत

फोटो

आहा ! मनै लोभ्याउने पोखरा (फोटो फिचर)

नेपालमत

आइतबार, २५ बैशाख, २०७९

काठमाडौँ - पोखरा नाम सुन्नेवित्तिकै आम मान्छेको मनमा आहा ! भन्ने शब्द आइहाल्छ । हिमालको सुन्दरता र फेवाताल पोखराका सुन्दर पहिचान हुन् । उसो त पोखरा यतिमै सीमित छैन । 

प्रमुख पर्यटकीय गन्तव्य पोखरा प्रकृतिबाट वरदान पाएको विश्वकै सुन्दर शहर हो। नेपाल घुम्न आउने विदेशी पर्यटकको पहिलो गन्तव्य पोखरा नै हुने गर्छ । विदेश मात्रे होइन स्वदेशीको रोजाइमा पनि पोखरा पर्छ ।

 आफैंमा सुन्दर रहेको पोखरामा थप सुन्दरता र आकर्षण थप्ने काम छेउछाउमा देखिने मनोरम दृश्यहरूले गरेका छन् ।

हेरौ पोखराका मनै लोभ्याउने मनोरम दृष्यः

तस्बिरः रमिता छुँजू

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    नेपालगन्जमा लुम्बिनी प्रदेशस्तरीय स्वीमिङ 

    नेपालगन्ज स्वीमिङ क्लबले स्थानीय रंगशालाको पौडी पोखरीमा आयोजना गरेको पौडी प्रतियोगितामा ८ देखि १५ वर्ष उमेर समूह र खुला गरी २५ मिटर र ५० मिटरका...

  • नेपालमत

    भुकम्प पिडितहरुलाई लायन्सको राहत

    लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एनले भदौ १६ गते बझाङमा गएको भूकम्प पिडितलाई राहत बाँडेको छ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एनका डिष्ट्रिक्ट गर्भनर...

  • नेपालमत

    कतै धान रोप्दै, कतै पाक्दै !

    काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं. २ अर्चले र पाँचखाल नगरपालिका वडा नं. २ गैरीको संगमस्थलमा रहेका खेतमा  कतै चैते धान पाकेर पहेँलै तथा कतै भर्खरै रोपाइँ गरीएको...

  • नेपालमत

    बुढीगण्डकी नदी र आसपास

    गोरखाको गण्डकी गाउँपालिका–८ सिउरेनिटारस्थित बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको फिल्ड कार्यालय उद्घाटन गर्न जाँदा बुढीगण्डकी नदीको अवलोकनका क्रममा बुधबार हेलिकप्टरबाट लिएको बुढीगण्डकी नदी र आसपास क्षेत्रको...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved