• शुक्रबार, १४ बैशाख, २०८१
  • २०:२४:५५
  • नेपालीको अभिमत

फोटो

नेपालगञ्जमा इदुलफित्रको रौनक (फोटो फिचर)

नेपालमत

मंगलबार, २० बैशाख, २०७९

नेपालगञ्ज- आज इस्लाम धर्मावलम्बीले इद–उल–फित्र पर्व मनाउँदैछन् ।

इस्लाम परम्परामा एकमहिने रमजान व्रत पूरा भएको भोलिपल्ट इद–उल–फित्र मनाउने परम्परा छ । बोलीचालीमा इद भनिने इस्लाम परम्पराको यो मुख्य पर्व मानिन्छ । रमजान उर्दू (हिजरी) संवत्अनुसार नवौँ महिना हो । यसै महिनामा पवित्र इस्लाम ग्रन्थ कुरान पृथ्वीमा अवतरण भएको विश्वास गरिन्छ ।

यो महिनामा गरिने रोजा (व्रत)ले अल्लाह (ईश्वर)को कृपादृष्टि प्राप्त हुने धार्मिक मत छ । रमजान महिनामा दिनभरि अन्नजल केही नखाइ कठोर व्रत गरेपछि हिजरी संवत् परम्पराको १०औँ महिना सौव्वाल प्रारम्भ भएकै दिन इद मनाइन्छ ।

नेपालगंजको वीपीचोकमा जम्मा भएर यसक्षेत्रका मुश्लिम समुदायले हरेक वर्ष इदुलफित्रका बेला सामुहिक नमाज (प्रार्थना)गरेर शुभकामना साटासाट गर्ने चलन छ । स्थानीय चुनावको मौका पारेर उम्मेदवारहरूले प्रचार स्टल राखेका छन् ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    नेपालगन्जमा लुम्बिनी प्रदेशस्तरीय स्वीमिङ 

    नेपालगन्ज स्वीमिङ क्लबले स्थानीय रंगशालाको पौडी पोखरीमा आयोजना गरेको पौडी प्रतियोगितामा ८ देखि १५ वर्ष उमेर समूह र खुला गरी २५ मिटर र ५० मिटरका...

  • नेपालमत

    भुकम्प पिडितहरुलाई लायन्सको राहत

    लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एनले भदौ १६ गते बझाङमा गएको भूकम्प पिडितलाई राहत बाँडेको छ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एनका डिष्ट्रिक्ट गर्भनर...

  • नेपालमत

    कतै धान रोप्दै, कतै पाक्दै !

    काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं. २ अर्चले र पाँचखाल नगरपालिका वडा नं. २ गैरीको संगमस्थलमा रहेका खेतमा  कतै चैते धान पाकेर पहेँलै तथा कतै भर्खरै रोपाइँ गरीएको...

  • नेपालमत

    बुढीगण्डकी नदी र आसपास

    गोरखाको गण्डकी गाउँपालिका–८ सिउरेनिटारस्थित बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको फिल्ड कार्यालय उद्घाटन गर्न जाँदा बुढीगण्डकी नदीको अवलोकनका क्रममा बुधबार हेलिकप्टरबाट लिएको बुढीगण्डकी नदी र आसपास क्षेत्रको...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved