ताजा

  • मंगलबार, ३ जेठ, २०७९
  • ०६:४७:००
  • नेपालीको अभिमत

समाचार

अन्तुभ्याली चिया उद्योगमा आगलागी

नेपालमत

आइतबार, २ माघ, २०७८

इलाम– इलामको अन्तुभ्याली चिया उद्योगमा आगलागी भएको छ ।

सूर्योदय नगरपालिका–४ मा रहेको अन्तुभ्याली चिया उद्योगमा आगलागी भएको हो । 

आगलागीका कारण चिया प्रशोधन युनिट जलेर नष्ट भएको छ ।  स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणको प्रयास भइरहेको बताइएको छ । 

आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन । अन्तु भ्याली निजी क्षेत्रमा स्थापना गरिएको पुरानो उद्योगहरू मध्येमा पर्छ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2022 कृष्णसार मल्टिमिडिया. All Rights Reserved Site by : i-Tech Nepal