• शनिबार, १५ बैशाख, २०८१
  • १०:४३:१०
  • नेपालीको अभिमत

अपराध

३३ लिटर रक्त चन्दनको तेलसहित १० जना पक्राउ

नेपालमत

शुक्रबार, १० मङ्सिर, २०७८

काठमाडौं– रक्त चन्दनको तेलसहित १० जना  पक्राउ परेका छन् । काठमाडौंको तिलगंगाबाट बिहीबार साँझ १० जना ३३ लिटर रक्त चन्दनको तेलसहित पक्राउ परेका हुन् । 

महानगरीय अपराध महाशाखाका अनुसार एक लिटर रक्त चन्दनको तेल २ देखि ३ लाखमा बिक्री हुने गरेको छ । 

नेपालमत

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

शुक्रबार, १० मङ्सिर, २०७८

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved