• शुक्रबार, १४ बैशाख, २०८१
  • १२:३३:५४
  • नेपालीको अभिमत

अपराध

आठ डिएसपी एसपीमा बढुवाका लागि सिफारिस

नेपालमत

शुक्रबार, ३ मङ्सिर, २०७८

काठमाडौं - नेपाल प्रहरीका आठ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस भएका छन् । 

बढुवा समितिको बैठकले डीएसपी जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सीनालाई बढुवामा सिफारिस गरेको हो । 

यस्तै, रामहरी पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाटलाई पनि बैठकले बढुवाका लागि सिफारिस गरेको छ ।  

नेपालमत

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

शुक्रबार, ३ मङ्सिर, २०७८

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved