• शुक्रबार, १४ बैशाख, २०८१
  • १९:४८:१४
  • नेपालीको अभिमत

फोटो

छठ पूजाको तयारी धूमधाम (तस्विरहरु) 

एस. भूवनेश्वर 

मंगलबार, २३ कार्तिक, २०७८

काठमाडौं - राजधानी काठमाडौं तथा तराई मधेशका जिल्लाहरुमा छठ पूजाको धूमधाम तयारी भैरहेको छ ।

विशेषगरी तराई मधेशका ठाउँठाउँमा छठी माईको पूजाका लागि छठघाट बनाइंदै छ ।

बुधबार अस्ताउँदो सूर्यलाई अध्र्य दिएर छठ पूजा गरिन्छ ।

बिहीबार उदाउँदो सूर्यलाई अध्र्य दिएपछि छठ सम्पन्न हुन्छ ।

 काठमाडौंको गौरीघाटमा छठघाट निर्माण हुँदै 

 झापा, भद्रपुरको मेची नदी किनारमा छठ घाट बनाइंदै

बारामा छठघाट बनाइंदै 

कैलालीको मेहना नदी किनारमा छठघाटको तयारी 

महोत्तरीको जलेश्वरमा छठका लागि किनमेल 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    नेपालगन्जमा लुम्बिनी प्रदेशस्तरीय स्वीमिङ 

    नेपालगन्ज स्वीमिङ क्लबले स्थानीय रंगशालाको पौडी पोखरीमा आयोजना गरेको पौडी प्रतियोगितामा ८ देखि १५ वर्ष उमेर समूह र खुला गरी २५ मिटर र ५० मिटरका...

  • नेपालमत

    भुकम्प पिडितहरुलाई लायन्सको राहत

    लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एनले भदौ १६ गते बझाङमा गएको भूकम्प पिडितलाई राहत बाँडेको छ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एनका डिष्ट्रिक्ट गर्भनर...

  • नेपालमत

    कतै धान रोप्दै, कतै पाक्दै !

    काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं. २ अर्चले र पाँचखाल नगरपालिका वडा नं. २ गैरीको संगमस्थलमा रहेका खेतमा  कतै चैते धान पाकेर पहेँलै तथा कतै भर्खरै रोपाइँ गरीएको...

  • नेपालमत

    बुढीगण्डकी नदी र आसपास

    गोरखाको गण्डकी गाउँपालिका–८ सिउरेनिटारस्थित बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको फिल्ड कार्यालय उद्घाटन गर्न जाँदा बुढीगण्डकी नदीको अवलोकनका क्रममा बुधबार हेलिकप्टरबाट लिएको बुढीगण्डकी नदी र आसपास क्षेत्रको...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved