• शनिबार, २२ भदौ, २०८१
  • १६:२५:०३
  • नेपालीको अभिमत

व्यक्ति-कथा

क्यान्सरसँग भिड्दै कलाकार श्यामानन्द

नेपालमत

मंगलबार, ९ असोज, २०८०

नेपालगञ्ज – लोकप्रिय स्रष्टा श्यामानन्द सिंह ठकुरी अहिले क्यान्सर रोगसँग जुधिरहनु भएको छ ।

६९ वर्षिय वरिष्ठ कलाकार सिंहको पेटको आन्द्रामा क्यान्सर देखिएपछि एक महिनादेखि विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा उपचाररत हुनुहुन्छ ।

हस्तकला, चित्रकला, गीत/संगीत, साहित्य र नाट्य लगायतका सिर्जनात्मक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल कलाकार सिंह ठकुरी यतीबेला मृत्यूसँग संर्घषरत हुनुहुन्छ । सिंहले नेपालगञ्ज ९ बाँकेगाउँस्थित आफनो घरको दोस्रो तलाका चार कोठालाई वर्षौदेखि संग्राहलय बनाउनु भएको छ ।

कला पारखी, शुभेच्छुक एवं आम नागरिकका लागि उहाँले निशुल्क अवलोकनको अवसर दिदै आउनु भएको थियो । संग्रहालयमा सिंहद्धारा सिर्जीत हस्तकला, चित्रकलाका सयौं सिर्जनाहरु राखिएका छन् ।

जीवन भर कला र सिर्जनामै तल्लीन ठकुरीलाई यतिबेला उपचारमा आर्थिक अभाव छ । कान्छा छोरा सागरसिंह ठुकरीका अनुसार यही हप्ताभित्र शल्यक्रिया गरिनुपर्ने भएकाले पैसाको जोहो गर्नै मुस्किल छ । सिंहको घरमा मान सम्मान, प्रमाण पत्र सयौं छन् तर उहाँलाई आर्थिक सहयोग चाहिएको छ । आर्थिक सहयोग गेरर बाबाको जीवन बचाइ दिन छोरा सागरले अपील गर्नु भएको छ । सहयोगका लागि श्यामानन्द सिंह, ग्लोवल आइएमइ वैंक खाता न ०२१०८०१००००२९४ र इसेवा आईडी ९८४८०१८८२७, खल्ती आईडी ९८५१०३९४२७ मा जम्मा गर्न उहाँको अपील छ ।

क्यान्सरले थलिएका ठकुरीको अन्तिम इच्छा घरको संग्राहलयलाई राज्यले संरक्षण गरेर कहीं स्थापित गरिदेओस भन्ने रहेको छ । झन्डै एक सय सडक नाटक लेखन र अभिनय समेत गरिसक्नु भएका सिंह ठकुरीले टेलिसिरियल ‘अभागन बने सुहागनको कथा लेख्नुका साथै कलाकारको भूमिका निर्वाह गर्नु भएको थियो । सो टेलिसिरियल नेपाल टेलिभिजन क्षेत्रीय प्रसारण केन्द्र, कोहलपुरबाट प्रसारण भएको थियो ।कुरी अहिले क्यान्सर रोगसँग जुधिरहनु भएको

६९ वर्षिय वरिष्ठ कलाकार सिंहको पेटको आन्द्रामा क्यान्सर देखिएपछि एक महिनादेखि विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा उपचाररत हुनुहुन्छ

हस्तकला, चित्रकला, गीत/संगीत, साहित्य नाट्य लगायतका सिर्जनात्मक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल कलाकार सिंह ठकुरी यतीबेला मृत्यूसँग संर्घषरत हुनुहुन्छ सिंहले नेपालगञ्ज बाँकेगाउँस्थित आफनो घरको दोस्रो तलाका चार कोठालाई वर्षौदेखि संग्राहलय बनाउनु भएको

कला पारखी, शुभेच्छुक एवं आम नागरिकका लागि उहाँले निशुल्क अवलोकनको अवसर दिदै आउनु भएको थियो संग्रहालयमा सिंहद्धारा सिर्जीत हस्तकला, चित्रकलाका सयौं सिर्जनाहरु राखिएका छन्

जीवन भर कला सिर्जनामै तल्लीन ठकुरीलाई यतिबेला उपचारमा आर्थिक अभाव कान्छा छोरा सागरसिंह ठुकरीका अनुसार यही हप्ताभित्र शल्यक्रिया गरिनुपर्ने भएकाले पैसाको जोहो गर्नै मुस्किल सिंहको घरमा मान सम्मान, प्रमाण पत्र सयौं छन् तर उहाँलाई आर्थिक सहयोग चाहिएको आर्थिक सहयोग गेरर बाबाको जीवन बचाइ दिन छोरा सागरले अपील गर्नु भएको

सहयोगका लागि श्यामानन्द सिंह, ग्लोवल आइएमइ  बैंक खाता नम्बर ०२१०८०१००००२९४ इसेवा आईडी ९८४८०१८८२७, खल्ती आईडी ९८५१०३९४२७ मा जम्मा गर्न उहाँको अपील

क्यान्सरले थलिएका ठकुरीको अन्तिम इच्छा घरको संग्राहलयलाई राज्यले संरक्षण गरेर कहीं स्थापित गरिदेओस भन्ने रहेको झन्डै एक सय सडक नाटक लेखन अभिनय समेत गरिसक्नु भएका सिंह ठकुरीले टेलिसिरियलअभागन बने सुहागनको कथा लेख्नुका साथै कलाकारको भूमिका निर्वाह गर्नु भएको थियो सो टेलिसिरियल नेपाल टेलिभिजन क्षेत्रीय प्रसारण केन्द्र, कोहलपुरबाट प्रसारण भएको थियो

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved