नेपालगञ्ज – लोकप्रिय स्रष्टा श्यामानन्द सिंह ठकुरी अहिले क्यान्सर रोगसँग जुधिरहनु भएको छ ।
६९ वर्षिय वरिष्ठ कलाकार सिंहको पेटको आन्द्रामा क्यान्सर देखिएपछि एक महिनादेखि विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा उपचाररत हुनुहुन्छ ।
हस्तकला, चित्रकला, गीत/संगीत, साहित्य र नाट्य लगायतका सिर्जनात्मक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल कलाकार सिंह ठकुरी यतीबेला मृत्यूसँग संर्घषरत हुनुहुन्छ । सिंहले नेपालगञ्ज– ९ बाँकेगाउँस्थित आफनो घरको दोस्रो तलाका चार कोठालाई वर्षौदेखि संग्राहलय बनाउनु भएको छ ।
कला पारखी, शुभेच्छुक एवं आम नागरिकका लागि उहाँले निशुल्क अवलोकनको अवसर दिदै आउनु भएको थियो । संग्रहालयमा सिंहद्धारा सिर्जीत हस्तकला, चित्रकलाका सयौं सिर्जनाहरु राखिएका छन् ।
जीवन भर कला र सिर्जनामै तल्लीन ठकुरीलाई यतिबेला उपचारमा आर्थिक अभाव छ । कान्छा छोरा सागरसिंह ठुकरीका अनुसार यही हप्ताभित्र शल्यक्रिया गरिनुपर्ने भएकाले पैसाको जोहो गर्नै मुस्किल छ । सिंहको घरमा मान सम्मान, प्रमाण पत्र सयौं छन् तर उहाँलाई आर्थिक सहयोग चाहिएको छ । आर्थिक सहयोग गेरर बाबाको जीवन बचाइ दिन छोरा सागरले अपील गर्नु भएको छ । सहयोगका लागि श्यामानन्द सिंह, ग्लोवल आइएमइ वैंक खाता न ०२१०८०१००००२९४ र इसेवा आईडी ९८४८०१८८२७, खल्ती आईडी ९८५१०३९४२७ मा जम्मा गर्न उहाँको अपील छ ।
क्यान्सरले थलिएका ठकुरीको अन्तिम इच्छा घरको संग्राहलयलाई राज्यले संरक्षण गरेर कहीं स्थापित गरिदेओस भन्ने रहेको छ । झन्डै एक सय सडक नाटक लेखन र अभिनय समेत गरिसक्नु भएका सिंह ठकुरीले टेलिसिरियल ‘अभागन बने सुहागन’को कथा लेख्नुका साथै कलाकारको भूमिका निर्वाह गर्नु भएको थियो । सो टेलिसिरियल नेपाल टेलिभिजन क्षेत्रीय प्रसारण केन्द्र, कोहलपुरबाट प्रसारण भएको थियो ।कुरी अहिले क्यान्सर रोगसँग जुधिरहनु भएको छ ।
६९ वर्षिय वरिष्ठ कलाकार सिंहको पेटको आन्द्रामा क्यान्सर देखिएपछि एक महिनादेखि विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा उपचाररत हुनुहुन्छ ।
हस्तकला, चित्रकला, गीत/संगीत, साहित्य र नाट्य लगायतका सिर्जनात्मक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल कलाकार सिंह ठकुरी यतीबेला मृत्यूसँग संर्घषरत हुनुहुन्छ । सिंहले नेपालगञ्ज– ९ बाँकेगाउँस्थित आफनो घरको दोस्रो तलाका चार कोठालाई वर्षौदेखि संग्राहलय बनाउनु भएको छ ।
कला पारखी, शुभेच्छुक एवं आम नागरिकका लागि उहाँले निशुल्क अवलोकनको अवसर दिदै आउनु भएको थियो । संग्रहालयमा सिंहद्धारा सिर्जीत हस्तकला, चित्रकलाका सयौं सिर्जनाहरु राखिएका छन् ।
जीवन भर कला र सिर्जनामै तल्लीन ठकुरीलाई यतिबेला उपचारमा आर्थिक अभाव छ । कान्छा छोरा सागरसिंह ठुकरीका अनुसार यही हप्ताभित्र शल्यक्रिया गरिनुपर्ने भएकाले पैसाको जोहो गर्नै मुस्किल छ । सिंहको घरमा मान सम्मान, प्रमाण पत्र सयौं छन् तर उहाँलाई आर्थिक सहयोग चाहिएको छ । आर्थिक सहयोग गेरर बाबाको जीवन बचाइ दिन छोरा सागरले अपील गर्नु भएको छ ।
सहयोगका लागि श्यामानन्द सिंह, ग्लोवल आइएमइ बैंक खाता नम्बर ०२१०८०१००००२९४ र इसेवा आईडी ९८४८०१८८२७, खल्ती आईडी ९८५१०३९४२७ मा जम्मा गर्न उहाँको अपील छ ।
क्यान्सरले थलिएका ठकुरीको अन्तिम इच्छा घरको संग्राहलयलाई राज्यले संरक्षण गरेर कहीं स्थापित गरिदेओस भन्ने रहेको छ । झन्डै एक सय सडक नाटक लेखन र अभिनय समेत गरिसक्नु भएका सिंह ठकुरीले टेलिसिरियल ‘अभागन बने सुहागन’को कथा लेख्नुका साथै कलाकारको भूमिका निर्वाह गर्नु भएको थियो । सो टेलिसिरियल नेपाल टेलिभिजन क्षेत्रीय प्रसारण केन्द्र, कोहलपुरबाट प्रसारण भएको थियो ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
म्याग्दी- रोजगारीका खोजीमा दिनानुदिन नेपाली युवा विदेशिएका अवस्थामा अन्नपूर्ण गाउँपालिका वडा नं ६ म्याग्दीका नारायण बरुवाल भने यतिखेर वैदेशिक रोजगारी छोडेर बाख्रापालनमा लाग्नुभएको छ । विगतमा...
बझाङ- बस्तीभन्दा झण्डै एक किलोमिटर टाढा । अग्लो डाँडाको काखमा एक झुपडी । त्यसैमा बस्छ, सात सदस्यीय एक परिवार । नजिकै छ, डेढ दर्जनबढी वस्तुभाउ...
कैलाली- टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला जनप्रतिनिधिमा चुनिनु अघिनै कृषि कार्यमा आबद्ध हुनुहुन्छ । उहाँले अहिले पनि १० बिघा क्षेत्रफलमा गहुँ खेती गर्नुभएको छ...
गलकोट- काठबाट निर्माण गरिएका झ्याल, तोरण, टुँडाल र ढोका हेर्दा निकै सुन्दर देखिन्छन् । यी सुन्दरमात्र होइनन, टिकाउ पनि उत्तिकै हुन्छन् । तर काष्ठकला निर्माणमा...
आफू जन्मे–हुर्केको गाउँको माया सबैलाई हुन्छ । त्यही भूगोलसँग बलियो भावनात्मक सम्बन्ध हुन्छ । जहाँ उनीहरूले परिचित र सान्त्वनाको महसुस गर्छन् । गृहनगरको प्रेम शक्तिशाली र...