• शुक्रबार, १४ बैशाख, २०८१
  • १२:४१:०६
  • नेपालीको अभिमत

समाचार

सौन्दर्य प्रतियोगिताको नाममा बालिकामाथि बलात्कारको आरोप लागेका पाण्डे दोषी ठहर

नेपालमत

मंगलबार, १० माघ, २०७९

काठमाडौं- सौन्दर्य प्रतियोगिताको नाममा बालिकामाथि बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे दोषी ठहर भएका छन् ।

न्ययााधीश दीपक ढकालको इजलासले बाल यौन दुरूपयोग मुद्दामा दोषी ठहर गरेको हो । 

एक युवतीले ६ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन् । 

उनीमाथि सजाय निर्धारण भने भइसकेको छैन ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved