• बिहीबार, २६ माघ, २०७९
  • ०७:४३:११
  • नेपालीको अभिमत

फोटो

छड्के तिलहरीमा सजिएकी भारतीय अभिनेत्री मलाइका अरोरा !

नेपालमत

शुक्रबार, २९ पौष, २०७९

काठमाडौं- विहिबार काठमाडौमा आयोजित फेसन रनवेमा बलिउड सेलिव्रिटी तथा फेसन आइकनले सौन्दर्यको जलवा देखाएका छन्  ।

होटल याक एण्ड यतिमा आयोजित जेम एण्ड ज्वेलरी फेसन रनवेमा मोडलहरुले गहना र फेसन डिजाइनलाई प्रस्तुत गरे ।

मलाइका उक्त फेसन रनवेमा प्रमुख शो स्टपरको रुपमा प्रस्तुत भएकी थिइन् । नेपाली डिजाइनरका आकर्षक लेहेंगा र हीराको हार, औंठी, ब्रासलेटमा मलाइका आकर्षक देखिएकी थिइन् । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2023 कृष्णसार मल्टिमिडिया. All Rights Reserved