काठमाडौं- विहिबार काठमाडौमा आयोजित फेसन रनवेमा बलिउड सेलिव्रिटी तथा फेसन आइकनले सौन्दर्यको जलवा देखाएका छन् ।
होटल याक एण्ड यतिमा आयोजित जेम एण्ड ज्वेलरी फेसन रनवेमा मोडलहरुले गहना र फेसन डिजाइनलाई प्रस्तुत गरे ।
मलाइका उक्त फेसन रनवेमा प्रमुख शो स्टपरको रुपमा प्रस्तुत भएकी थिइन् । नेपाली डिजाइनरका आकर्षक लेहेंगा र हीराको हार, औंठी, ब्रासलेटमा मलाइका आकर्षक देखिएकी थिइन् ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
मेलम्ची–११ टारका किसानले लगाएको आलु तथा तोरी । यस क्षेत्रको मुख्य बालीमा आलु, धान, तोरी रहेका छन् । बागलुङ नगरपालिका–४ फेँदी स्थित पहेँलपुर तोरीबारीको...
काठमाडौं- जुम्लामा यो सिजनमा पहिलो पटक हिउँ परेको छ । जुम्ला सदरमुकाम सहित जिल्ला भरी हिउँ परिरहेको छ । अहिलेसम्म यस क्षेत्रमा करिब आधा फिट हिउँ परि...
तामाङ समुदायको महान पर्व सोनाम ल्होछारका अवसरमा आइतबार टुँडिखेलमा आयोजित कार्यक्रममा सहभागी ...
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्रको घाँसे मैदानमा देखिएको बाह्रसिंगाका झुण्ड । विश्वमै सबैभन्दा ठूलो झुण्डमा बाह्रसिंगा देख्न निकुञ्जका रुपमा शुक्लाफाँटा परिचित छ । ...
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बिहीबार आयोजित विशेष समारोहमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराबाट पद तथा गोपनीयताको शपथ लिँदै नवनिर्वाचित सांसद । ...