• शनिबार, १५ बैशाख, २०८१
  • ०८:०४:०५
  • नेपालीको अभिमत

कारोबार

बामदेव गौतमले आज नयाँ राजनीतिक दलको घोषणा गर्ने

नेपालमत

मंगलबार, १४ असार, २०७९

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नयाँ राजनीतिक दल खोल्ने हुनु भएको छ ।

मंगलबार दिउँसो ३ बजे रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर उहाँले नयाँ दलको घोषणा गर्ने  बताइएको छ । 

नेकपालाई पुनर्जीवित गर्ने प्रयासमा रहनुभएका गौतमले पनि एकीकरण हुने अवस्था नबनेपछि नयाँ दल गठन गर्न लाग्नुभएको हो ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved