ताजा

  • मंगलबार, ३ जेठ, २०७९
  • ०७:३३:३७
  • नेपालीको अभिमत

स्वास्थ्य

यूनिसेफद्धारा अक्सिजन सिलिण्डर र कन्सट्रेटर हस्तान्तरण 

नेपालमत

बिहीबार, ६ माघ, २०७८

काठमाडौं- नेपालमा कोरोना संक्रमणको तेश्रो लहर चलिरहँदा संयुक्त राष्ट्रसंघीय बालकोष यूनिसेफले बिहीबार स्वास्थ्य तथा जनंख्या मन्त्रालयलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

यूनिसेफले यूरोपियन यूनियनको मानवीय सहायता कार्यक्रम अन्तर्गत् बिहीबार स्वास्थ्य तथा जनंख्या मन्त्रालयलाई अक्सिजन सिलिण्डर र अक्सिजन कन्सट्रेटर उपलब्ध गराएको हो ।

मन्त्रालयका अनुसार यूनिसेफले यूरोपियन यूनियनको मानवीय सहायता कार्यक्रम अन्तर्गत् १ हजार २ सय ८८ वटा अक्सिजन सिलिण्डर र २ सय अक्सिजन कन्सट्रेटर बिहीबार हस्तान्तरण गरेको हो । 
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2022 कृष्णसार मल्टिमिडिया. All Rights Reserved Site by : i-Tech Nepal