• शनिबार, १५ बैशाख, २०८१
  • १०:२२:५३
  • नेपालीको अभिमत

कारोबार

सुनसरी काँग्रेस सभापतिमा केदार भण्डारी निर्वाचित 

नेपालमत

सोमबार, १३ मङ्सिर, २०७८

सुनसरी- नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्र्तगत सुनसरी जिल्ला अधिवेशनबाट केदार भण्डारी सभापतिमा निर्वाचित हुनु भएको छ ।

सोमबार सम्पन्न मतगणनामा सभापति पदमा १ हजार ४ सय २२ मत ल्याएर भण्डारी निर्वाचित हुनु भयो ।

उहाँका प्रतिस्पर्धी सञ्जय श्रेष्ठले १ हजार ३ सय ९ मत ल्याउनु भयो  ।

त्यसैगरी उपसभापतिमा नगेशचन्द्र राई र पंकज महतो, सचिवमा वीरेन्द्र साह र माधवबहादुर घिसिङ्ग तथा सहसचिवमा गणेश सुब्बा र गिरधारीप्रसाद साह विजयी हुनु भयो । 
  

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved