• शनिबार, १५ बैशाख, २०८१
  • ०५:३०:३९
  • नेपालीको अभिमत

कारोबार

मोहन वैद्य अस्पताल भर्ना

नेपालमत

आइतबार, ३१ असोज, २०७८

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण)को स्वास्थ्यमा समस्या देखिएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उहाँ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएको छ ।

दम रोग पीडित उहाँलाई समस्या देखिएपछि उपचारका लागि अस्पताल पु¥याइएको हो ।

उहाँ केही दिन अस्पताल बस्नुपर्ने हुनसक्ने उहाँका आफन्तले बताएका छन् ।

आइतबारै उहाँको छातीको परीक्षण गरिएको छ ।
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved