• शुक्रबार, १४ बैशाख, २०८१
  • १०:५६:५७
  • नेपालीको अभिमत

मनोरञ्जन / मोडलिङ

गोल्डेन गाउनमा बोल्ड निया शर्मा (फोटो फिचर)

नेपालमत

शुक्रबार, २५ भदौ, २०७८

काठमाडौं – निया शर्मा बलिउड टेलिभिजन जगतकी बोल्ड अभिनेत्रीका रुपमा चिनिनुहुन्छ । सामाजिक सञ्जालमा निकै सक्रिय नियाका फ्यान फलोइङ पनि उत्तिकै रहेका छन् । 

हट लुक्सका कारण चर्चामा आइरहने निया सामाजिक सञ्जालमा धेरै फलोअर्स कमाउन सफल अभिनेत्रीमा पर्नुहुन्छ। एसियाकी सबैभन्दा कामुक महिला बन्न सफल रहनुभएकी नियाले पछिल्लो समय इन्स्टाग्राममा केही तस्वीर सार्वजनिक गर्नुभएको छ । 

गोल्डेन शिमरी गाउनमा निया बोल्ड र निकै सुन्दर देखिनुभएको छ ।

कामको कुरा गर्दा निया पछिल्लो समय पञ्जाबी गीत 'अखियान गा घरु' को म्युजिक भिडियोमा देखिनु भएको थियो । नियाले रियालिटी शो 'खतरों के खिलाडी' पनि जित्नुभएको थियो । 

हेर्नुहोस् तस्वीरमा -

 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    अभिनेता प्रदीप खड्का र निर्देशक सुदर्शन थापाबीच नयाँ सहकार्य

    काठमाडौँ - चर्चित फिल्म ‘प्रेमगीत’ पछि अलग अलग भएका अभिनेता प्रदीप खड्का र निर्देशक सुदर्शन थापाबीच नयाँ सहकार्य भएको छ । मंगलबार निर्देशक थापाले प्रदीपसँग नयाँ...

  • नेपालमत

    चलचित्र ‘डम्बरे’को छायाँकन शुरु

    काठमाडौं - निर्देशक उदय सुब्बाको निर्देशन रहने फिल्म ‘डम्बरे’को छायाङ्कन सुरु भएको छ । शनिबारदेखि झापाबाट सुरु फिल्मको छायाङ्कन सुरु भएको निर्देशन उदय सुब्बाले बताए ।  निर्देशक...

  • नेपालमत

    अभिनेत्री कंगनालाई भाजपाले दियो लोकसभाको टिकट

    बलिवुड अभिनेत्री कंगना रनावत भारतको लोकसभा निर्वाचनमा उम्मेदवार बनेकी छन् । अभिनेत्री कंगनालाई भारतीय जनता पार्टीले लोकसभा निर्वाचनमा टिकट दिएको हो । कंगना आफ्नो गृहप्रदेश हिमाचल...

  • नेपालमत

    ‘महाजात्रा’लाई देशभर उच्च शो

    काठमाडौँ  -  ‘जात्रा’ र ‘जात्रै जात्रा’पछि षट्कोण आर्ट्सले निर्माण गरेको यस्तो तेस्रो भाग ‘महाजात्रा’ ले प्रिमियरमा प्रशंसा बटुलेको छ । प्रिमियरमा दर्शक बनेका सेलिब्रेटीले यसलाई ‘जात्रा’ शृङ्खलाकै...

  • नेपालमत

    ‘भागु’ राष्ट्रिय बाल नाटक मेलामा सर्वोत्कृष्ट घोषित

    काठमाडाैं - राष्ट्रिय बाल नाटक मेला २०८० काे सर्वोत्कृष्ट नाटक ‘भागु’ घाेषित भएकाे छ । उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक लगायत ७ वटा अवार्डसहित सर्वोत्कृष्ट नाटकको उपाधि सहित...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved