• शुक्रबार, १४ बैशाख, २०८१
  • १७:४४:३१
  • नेपालीको अभिमत

राजनीति

९९ जना श्रमिक आजै इजरायल जाने 

नेपालमत

बुधबार, ५ माघ, २०७८

काठमाडौं- रोजगारीका लागि इजरायल जान छनोट भएका ९९ जना बुधबार राति इजरायल जाने भएका छन् ।

केयरगिभर क्षेत्रका लागि छनोट गरिएका १ हजारभन्दा बढी कामदार आगामी दिनमा इजरायल जाने परराष्ट्र मन्त्रालयले जनाएको हो  ।

परराष्ट्रमन्त्री डा नारायण खड्का र नेपालका लागि इजरायलका राजदूत हानान गोडर–गोल्डबर्गरबीच बुधबार दिउँसो भएको वार्तापछि थप क्षेत्रमा पनि कामदार पठाउने निर्णय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved