• शनिबार, १५ बैशाख, २०८१
  • ०१:१७:२६
  • नेपालीको अभिमत

राजनीति

सुनको मूल्य घट्यो

नेपालमत

सोमबार, १३ मङ्सिर, २०७८

काठमाडौं– नेपाली बजारमा आज छापावाल सुनको मूल्य ओरालो लागेको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला १ सयले ओरालो लागेको हो । 
 
आइतबार प्रतितोला  ९२ हजार १००मा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९२  हजारमा कारोवार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

आव तेजाबी सुनको मूल्य प्रतितोला  ९१ हजार ५०० कायम भएको छ

त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ ।  आइतबारको तुलनामा चाँदी १० रुपौयाँले बढेर एक हजार २२० तोकिएको महासङ्घले जनाएको छ । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved