• शुक्रबार, १४ बैशाख, २०८१
  • १९:५०:४६
  • नेपालीको अभिमत

राजनीति

कुखुराको मासुको मूल्य घट्यो

नेपालमत

बुधबार, ३० भदौ, २०७८

काठमाडौं– ब्रोइलर कुखुराको मासुको मूल्य घटेको  छ। प्रतिकिलो ३२० रुपैयाँ रहेको  ब्रोइलर कुखुराको मासुको मूल्य किलोमा १५ रुपैयाँले घटेको हो । 

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार अहिले ब्रोइलर कुखुराको मासुको मूल्य प्रतिकिलो ३०५ रुपैयाँ कायम गरिएको  छ। 

यसैगरी यसअघि प्रतिकिलो २३० रुपैयाँ रहेको जिउँदो कुखुराको मूल्य प्रतिकिलो २२० रुपैयाँ निर्धारण गरिएको संघले जनाएको छ।
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved