• शुक्रबार, ७ बैशाख, २०८१
  • १४:०७:४६
  • नेपालीको अभिमत

समाचार

निर्वाचनमा राम्रो मान्छे चुन्ने प्रेरणा मिलोस : पूर्वअध्यक्ष रेग्मी

नेपालमत

सोमबार, १७ असोज, २०७९

काठमाडौं- मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले आगामी निर्वाचन स्थायित्व र समृद्धि ल्याउने गरी ऐतिहासिक बन्न सकोस् भन्ने कामना गर्नुभएको छ ।
    
वडादसैँको अवसरमा दिनुभएको सन्देशमा पूर्वअध्यक्ष रेग्मीले निर्वाचनले राजनितिक दल र जनतालाई हाम्रा मान्छे होइन राम्रा मान्छे छान्ने र चुन्ने अवसर दिएकाले नवदुर्गा भवानीबाट त्यसका लागि सबैलाई सकारात्मक प्रेरणा मिलोस् भन्ने शुभेच्छा प्रकट गर्नुभएको छ । 

पूर्वप्रधानन्यायाधीश रेग्मीले भन्नुभएकोछ– “निर्वाचन भनेको मतदाताको हात माथि हुनु हो । मतदान गरे पछि पछुताउनुको कुनै अर्थ हुँदैन । अवको निर्वाचन उम्मेदवार र मतदाता दुवैको परीक्षण पनि हो ।”  उहाँले बहुसांस्कृतिक विशेषतायुक्त नेपाली समाजमा मनाइँदै आएको  विजयादशमीका अवसरमा सवै दिदीबहिनी तथा दाजुभाइमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    कृष्णसार एफएम १६ औं वर्षमा प्रवेश

    नेपालगञ्ज - कृष्णसार एफएम ९४ मेगाहर्ज आजदेखि १६ औं वर्षमा प्रवेश गरेको छ । यसै अबसर पारेर एफएमले वार्षिक प्रकाशन उत्साहको कभर सार्वजनिक गरेको छ ।...

  • नेपालमत

    काठमाडौंमा तीन दिने नेपाल–भारत संस्कृत सम्मेलन हुने

    काठमाडौं - काठमाडौंमा तीन दिने नेपाल–भारत संस्कृत सम्मेलन हुने भएको छ ।  चैत १४ देखी १६ गतेसम्म बुढानिलकण्ठमा सम्मेलन हुनेछ ।  नेपाल भारत अन्तराष्ट्रिय संस्कृत सम्मेलनमा नेपाल...

  • नेपालमत

    कर्मचारी सञ्चय कोषले माग्यो कर्मचारी (सूचनासहित)

    काठमाडौं - कर्मचारी सञ्चय कोषले विभिन्न पदमा कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। कोषले शुक्रबार एक सूचना जारी गर्दै नवौंदेखि पाँचौं तहका विभिन्न पदका लागि...

  • नेपालमत

    २०८१ सालमा ३५ दिन सार्वजनिक बिदा

    काठमाडौं - सरकारले २०८१ सालमा ३५ दिन सार्वजनिक बिदा दिने भएको छ । बुधबार गृहमन्त्रालयले सार्वजनिक सूचना जारी गरेर दिएको जानकारीअनुसार २०८१ सालमा ३५ दिन सार्वजनिक बिदा...

  • नेपालमत

    विवाहमा दम्पतीले रोजे विमा उपहार

    नेपालगञ्ज - एक जोडीले आफ्नो विहेको दिन जिवन विमाको पोलिसी एक अर्कालाई उपहार दिएका छन् ।  ईटली वस्ने वर्दियाका मनोज कुमार चौधरी र स्टाफ नर्स अध्ययन पुरा...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved