• बुधबार, १४ मङ्सिर, २०७९
  • १३:५२:०२
  • नेपालीको अभिमत

समाचार

निर्वाचनमा राम्रो मान्छे चुन्ने प्रेरणा मिलोस : पूर्वअध्यक्ष रेग्मी

नेपालमत

सोमबार, १७ असोज, २०७९

काठमाडौं- मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले आगामी निर्वाचन स्थायित्व र समृद्धि ल्याउने गरी ऐतिहासिक बन्न सकोस् भन्ने कामना गर्नुभएको छ ।
    
वडादसैँको अवसरमा दिनुभएको सन्देशमा पूर्वअध्यक्ष रेग्मीले निर्वाचनले राजनितिक दल र जनतालाई हाम्रा मान्छे होइन राम्रा मान्छे छान्ने र चुन्ने अवसर दिएकाले नवदुर्गा भवानीबाट त्यसका लागि सबैलाई सकारात्मक प्रेरणा मिलोस् भन्ने शुभेच्छा प्रकट गर्नुभएको छ । 

पूर्वप्रधानन्यायाधीश रेग्मीले भन्नुभएकोछ– “निर्वाचन भनेको मतदाताको हात माथि हुनु हो । मतदान गरे पछि पछुताउनुको कुनै अर्थ हुँदैन । अवको निर्वाचन उम्मेदवार र मतदाता दुवैको परीक्षण पनि हो ।”  उहाँले बहुसांस्कृतिक विशेषतायुक्त नेपाली समाजमा मनाइँदै आएको  विजयादशमीका अवसरमा सवै दिदीबहिनी तथा दाजुभाइमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाउन आग्रह

    काठमाडौँ- काठमाडौँ उपत्यका विकास प्राधिकरणले सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्डबमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना ३५ दिनभित्र हटाउन आग्रह गरेको छ । प्राधिकरणले...

  • नेपालमत

    घाँटी रेटिएको अवस्थामा राउतको शब फेला

    सप्तरी- सोमबार राति बेपत्ता भएका सप्तरीको कञ्चनरुप नगरपालिका–१ बैरवाका ५० वर्षीय सञ्जय राउतको हत्या भएको छ । उहाँको शव घरदेखि डढ सय मिटर उत्तरतर्फको पोखरीमा घाँटी...

  • नेपालमत

    पोखरालाई विश्वसँग जोड्दै विमानस्थल

    काठमाडौं- पर्यटकीय नगरी पोखरा (कास्की)मा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने भएपछि मुलुकको पर्यटन क्षेत्रमा आयाम थपिने पर्यटन व्यवसायीहरुले विश्वास व्यक्त गरेका छन् ।  सञ्चालनमा आउन...

  • नेपालमत

    मेलम्ची आसपासका बासिन्दालाई सतर्क रहन सूचना

    काठमाडौं- मेलम्ची खानेपानी विकास समितिले मेलम्ची नदी किनारका स्थानीयलाई सतर्कता अपनाउन सूचना जारी गरेको छ ।  सोमबार एक सूचना जारी गर्दै समितिले मेलम्चीको पानी पथान्तरणको कार्य...

  • नेपालमत

    बुटवलमा औद्योगिक प्रदर्शनी हुने

    बुटवल- आगामी पुसमा बुटवलमा औद्योगिक प्रदर्शनी हुने भएको छ । रुपन्देही उद्योग सङ्घ बुटवल, नेपाल उद्योग परिसङ्घ र नेपाल उद्योग परिसङ्घ लुम्बिनीको संयुक्त आयोजनामा आगामी पुसको...

© 2022 कृष्णसार मल्टिमिडिया. All Rights Reserved