• मंगलबार, ४ बैशाख, २०८१
  • २३:१६:१५
  • नेपालीको अभिमत

स्वास्थ्य

डेंगुका बिरामीको संख्या ३० हजार नाघ्यो

नेपालमत

शनिबार, १५ असोज, २०७९

काठमाडौं- नेपालमा डेंगुका बिरामीको संख्या ३० हजारभन्दा माथि पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउन यतावाट डेंगु संक्रमितको संख्या बढेको थियो ।

हाल देशभर ३० हजार १ सय ८६ जना डेंगुका बिरामी उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यो संख्या हालसम्म कै उच्च हो । दशैंको मुखमा डेगु लागे पछि सर्वसाधारणको विचल्ली भएको छ । 

डेंगुबाट हालसम्म ३९ जना बिरामीको मृत्यु भइसकेको छ। 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved