• बिहीबार, १३ बैशाख, २०८१
  • ०१:३२:०९
  • नेपालीको अभिमत

खेल

पुस ८ देखि ‘ए’ डिभिजन लिग

नेपालमत

बिहीबार, २६ श्रावण, २०७९

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले यो वर्षका लागि सहिद स्मारक ‘ए’ डिभिजन लिगको मिति तय गरेको छ। सातदोबाटोस्थित एन्फा मुख्यालयमा जारी कार्यसमितिको दोस्रो बैठकले ‘ए’ डिभिजन लिग पुस ८ देखि चैत ४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो।

‘ए’ डिभिजन लिग सकिएलगत्तै चैत ६ देखि ‘बी’ डिभिजन लिग सुरु हुनेछ। ‘बी’ डिभिजन लिग २०८० वैशाख १५ गते सम्पन्न हुनेछ। 

त्यस्तै, ‘सी’ डिभिजन लिग भने २०८० वैशाख १८ गतेबाट जेठ २७ गतेसम्म आयोजना हुने भएको छ। 

नेपालमत

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

बिहीबार, २६ श्रावण, २०७९

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved