• शुक्रबार, ७ बैशाख, २०८१
  • १९:१९:२४
  • नेपालीको अभिमत

कारोबार

मोर्चा बनाएर एउटै चुनाव चिह्नमा लड्न प्रचण्डलाई बाबुरामको प्रस्ताव

नेपालमत

बिहीबार, २६ श्रावण, २०७९

काठमाडौं नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका नेताहरुबीच भेटबार्ता भएको छ । 

भट्टराईले बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई भेटेर मोर्चा बनाउने प्रस्ताव राख्नुभएको छ ।

माओवादीले एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग मिलेर वाम समाजवादी मोर्चा बनाउन छलफल गरिरहेको छ । 

 ‘मोर्चा बनाउने र एउटै चुनाव चिह्नमा लड्ने प्रस्ताव राखेका छौं,‘उहाँहरुले सल्लाह गरौंला भन्नुभएको छ ।’ नेसपा स्रोतले भन्यो । 

नेपालमत

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

बिहीबार, २६ श्रावण, २०७९

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved