• बिहीबार, १३ बैशाख, २०८१
  • ०२:२५:४१
  • नेपालीको अभिमत

खेल

नेपालले क्यानडासँग दुई दिवसीय प्रतियोगीता खेल्ने (तालिका सहित )

नेपालमत

आइतबार, १२ असार, २०७९

काठमाडौं– नेपालले क्यानडासँग दुई दिवसीय प्रतियोगीता खेल्ने भएको छ । 

नेपालले आईसीसी लिग २ अन्तर्गत स्कटल्याण्डमा हुने शृङ्खला अघि तयारीस्वरुप यो शृङ्खला खेल खेल्न लागेको हो ।

नेपालले असार १७ ओन्टारियोसँग एक दिवसीय अभ्यास खेल खेल्नेछ भने क्यानडासँग असार २० र २१ गते गरी दुईवटा खेल खेल्ने तालिका छ ।

खेलका लागि नेपाल असार १४ गते राति क्यानडा उड्ने तयारीमा रहेको छ । 

यस्तै क्यानले क्यानडा टुरका लागि १४ खेलाडीको नामावली समेत सार्वजनिक गरेको छ । 

 टोलीमा कप्तान सन्दिप लामिछाने, उपकप्तान रोहित पौडेल, कुशल भुर्तेल, विकेट किपर आसिफ शेष, देव खनाल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेष, करन केसी, सोमपाल कामी, आदिल अन्सारी, वासिर अहमद, पवन सराफ, किशोर महतो र विनोद भण्डारी छन् ।


May be an image of text that says 'NEPAL TOUR OF CANADA BILATERAL SERIES CAN REVISED SCHEDULE WARM-UP CAN NEPAL vs ONTARIO 1st ONE DAY CAN JULY 1, 2022 8:45 PM NPT 2nd ONE DAY NEPAL vs CANADA CAN JULY 4, 2022 8:45 PM NPT NEPAL vs CANADA JULY 5, 2022 8:45 PM NPT VENUE: KING CITY, ONTARIO, CANADA @CricketAssociationofNepal f/crcesAsoiationoOfNepalOfial.A @CricketNep'

 

May be an image of text

 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved