ताजा

  • मंगलबार, १४ असार, २०७९
  • १९:१०:०९
  • नेपालीको अभिमत

मनोरञ्जन

'मेरो बोली सुन्दा' गीतको फिमेल भर्सन सार्वजनिक

नेपालमत

आइतबार, ५ असार, २०७९

काठमाडौं- गायिका सुजाता केसीको आवाजमा मेरो बोली सुन्दा गीतको फिमेल भर्सन सार्वजनिक भएको छ । 

नरहरी प्रेमीको संगीत रहेको गीतमा मुनाल शिशिर कोइरालाको शब्द सृजना रहेको छ । 

गीतको संगीत संयोजन उदयराज पौडेलले गर्नु भएको छ । 

मुनाल शिशिर कोइरालाको निर्देशनमा बनेको भिडियोमा दिक्पाल कार्की, रोशनी कार्की र इश्तु कार्कीको अभिनय रहेको छ । भिडियोलाई सुजन श्रेष्ठले खिच्नुभएको छ भने दिन्शन शाहले सम्पादन गर्नु भएको छ । 

गीतको मेल भर्सन भने गायक रुपक डोटेलले गाउनुभएको थियो । गीतको मेल भर्सन भने ११ बर्ष पहिले गायक रुपक डोटेलले गाउनुभएको थियो । 
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2022 कृष्णसार मल्टिमिडिया. All Rights Reserved Site by : i-Tech Nepal