• शुक्रबार, ७ बैशाख, २०८१
  • १२:०२:४१
  • नेपालीको अभिमत

मनोरञ्जन

'मेरो बोली सुन्दा' गीतको फिमेल भर्सन सार्वजनिक

नेपालमत

आइतबार, ५ असार, २०७९

काठमाडौं- गायिका सुजाता केसीको आवाजमा मेरो बोली सुन्दा गीतको फिमेल भर्सन सार्वजनिक भएको छ । 

नरहरी प्रेमीको संगीत रहेको गीतमा मुनाल शिशिर कोइरालाको शब्द सृजना रहेको छ । 

गीतको संगीत संयोजन उदयराज पौडेलले गर्नु भएको छ । 

मुनाल शिशिर कोइरालाको निर्देशनमा बनेको भिडियोमा दिक्पाल कार्की, रोशनी कार्की र इश्तु कार्कीको अभिनय रहेको छ । भिडियोलाई सुजन श्रेष्ठले खिच्नुभएको छ भने दिन्शन शाहले सम्पादन गर्नु भएको छ । 

गीतको मेल भर्सन भने गायक रुपक डोटेलले गाउनुभएको थियो । गीतको मेल भर्सन भने ११ बर्ष पहिले गायक रुपक डोटेलले गाउनुभएको थियो । 
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    अभिनेता प्रदीप खड्का र निर्देशक सुदर्शन थापाबीच नयाँ सहकार्य

    काठमाडौँ - चर्चित फिल्म ‘प्रेमगीत’ पछि अलग अलग भएका अभिनेता प्रदीप खड्का र निर्देशक सुदर्शन थापाबीच नयाँ सहकार्य भएको छ । मंगलबार निर्देशक थापाले प्रदीपसँग नयाँ...

  • नेपालमत

    चलचित्र ‘डम्बरे’को छायाँकन शुरु

    काठमाडौं - निर्देशक उदय सुब्बाको निर्देशन रहने फिल्म ‘डम्बरे’को छायाङ्कन सुरु भएको छ । शनिबारदेखि झापाबाट सुरु फिल्मको छायाङ्कन सुरु भएको निर्देशन उदय सुब्बाले बताए ।  निर्देशक...

  • नेपालमत

    अभिनेत्री कंगनालाई भाजपाले दियो लोकसभाको टिकट

    बलिवुड अभिनेत्री कंगना रनावत भारतको लोकसभा निर्वाचनमा उम्मेदवार बनेकी छन् । अभिनेत्री कंगनालाई भारतीय जनता पार्टीले लोकसभा निर्वाचनमा टिकट दिएको हो । कंगना आफ्नो गृहप्रदेश हिमाचल...

  • नेपालमत

    ‘महाजात्रा’लाई देशभर उच्च शो

    काठमाडौँ  -  ‘जात्रा’ र ‘जात्रै जात्रा’पछि षट्कोण आर्ट्सले निर्माण गरेको यस्तो तेस्रो भाग ‘महाजात्रा’ ले प्रिमियरमा प्रशंसा बटुलेको छ । प्रिमियरमा दर्शक बनेका सेलिब्रेटीले यसलाई ‘जात्रा’ शृङ्खलाकै...

  • नेपालमत

    ‘भागु’ राष्ट्रिय बाल नाटक मेलामा सर्वोत्कृष्ट घोषित

    काठमाडाैं - राष्ट्रिय बाल नाटक मेला २०८० काे सर्वोत्कृष्ट नाटक ‘भागु’ घाेषित भएकाे छ । उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक लगायत ७ वटा अवार्डसहित सर्वोत्कृष्ट नाटकको उपाधि सहित...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved