काठमाडौं- ‘कबड्डी ४’ले तेस्रो सातासम्म घरेलु बक्स अफिसमा २१ करोड ३७ लाख रुपैयाँ ग्रस कमाएको छ ।
सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको कमाइ गरेको ‘कबड्डी ४’ले काठमाडौं उपत्यकाबाट ११ करोड ५८ लाख ग्रस र उपत्यकाबाहिरबाट ९ करोड ७९ लाख रुपैयाँ ग्रस कमाएको हो ।
फिल्मको शुक्रबारदेखि नेपाली हलमा चौथो सातामा प्रदर्शन सुरु भएको छ । चौथो सप्ताहन्तमा फिल्मले २२ करोड ग्रसको आँकडा पार गर्ने अनुमान छ ।
रामबाबु गुरुङको निर्देशन र निमार्णम बनेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, शैगात मल्ल लगायतको मूख्य अभिनय रहेको छ । यस्तै फिल्मले ७ वटा रेर्कड राखेको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौँ - चर्चित फिल्म ‘प्रेमगीत’ पछि अलग अलग भएका अभिनेता प्रदीप खड्का र निर्देशक सुदर्शन थापाबीच नयाँ सहकार्य भएको छ । मंगलबार निर्देशक थापाले प्रदीपसँग नयाँ...
काठमाडौं - निर्देशक उदय सुब्बाको निर्देशन रहने फिल्म ‘डम्बरे’को छायाङ्कन सुरु भएको छ । शनिबारदेखि झापाबाट सुरु फिल्मको छायाङ्कन सुरु भएको निर्देशन उदय सुब्बाले बताए । निर्देशक...
बलिवुड अभिनेत्री कंगना रनावत भारतको लोकसभा निर्वाचनमा उम्मेदवार बनेकी छन् । अभिनेत्री कंगनालाई भारतीय जनता पार्टीले लोकसभा निर्वाचनमा टिकट दिएको हो । कंगना आफ्नो गृहप्रदेश हिमाचल...
काठमाडौँ - ‘जात्रा’ र ‘जात्रै जात्रा’पछि षट्कोण आर्ट्सले निर्माण गरेको यस्तो तेस्रो भाग ‘महाजात्रा’ ले प्रिमियरमा प्रशंसा बटुलेको छ । प्रिमियरमा दर्शक बनेका सेलिब्रेटीले यसलाई ‘जात्रा’ शृङ्खलाकै...
काठमाडाैं - राष्ट्रिय बाल नाटक मेला २०८० काे सर्वोत्कृष्ट नाटक ‘भागु’ घाेषित भएकाे छ । उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक लगायत ७ वटा अवार्डसहित सर्वोत्कृष्ट नाटकको उपाधि सहित...