• बिहीबार, १३ बैशाख, २०८१
  • १३:०९:५२
  • नेपालीको अभिमत

आहा नेपाल

र्‍याफ्टिङ व्यवसायीको छाता संस्थाको नेतृत्वमा शिव अधिकारी 

नेपालमत

शुक्रबार, २० जेठ, २०७९

काठमाडौं - जल पर्यटनमा काम गर्ने र्‍याफ्टिङ व्यवसायीको छाता संगठन नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज् (नारा)को अध्यक्षमा पर्यटन व्यवसायी शिव अधिकारी सर्वसम्मत निर्वाचित हुनु भएको छ । 

शुक्रबार भएको ३३ औं साधारणसभाबाट अधिकारीसहित पदाधिकारी सर्वसम्मत छानिएका हुन् । 

नाराको उपाध्यक्षमा शिशिर खनाल, महासचिवमा नारायण श्रेष्ठ, सचिवमा राजु खड्का, कोषाध्यक्षमा राजेन्द्र थपलिया, सहकोषाध्यक्षमा इन्दुदेवी वाग्ले र सदस्यहरुमा मदन ढकाल र महेन्द्र श्रेष्ठ छानिनु भएको छ । 

एडरिफ्ट एडभेन्चरका संञ्चालक रहेका नवनिर्वाचित अध्यक्ष अधिकारीले पर्यटन क्षेत्रमा रहेका समस्या समाधान गर्ने र यो क्षेत्रको प्रचारप्रसार तथा विकासका लागि आफुले सकेको प्रयास गर्ने बताउनु भयो । 

विश्वभरका साना ठूला गरी ६ हजार नदीनालामध्ये एडभेन्चर क्षेत्रका १० उत्कृष्ट नदीमध्ये सातौंमा नेपालको भोटेकोसी र सुनकोसी नदी पर्ने सिन्धुपाल्चोकमा नाराको ३३ औं साधारण सभा आयोजना भएको हो । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    सात गैँडा डेरा सर्दै !

    चितवन राष्ट्रिय निकुञ्जमा भोलिदेखि गैँडा आन्तरिक स्थानान्तरण गरिने भएको छ। निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका केही गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न...

  • नेपालमत

    नेपालकोअन्नपूर्ण सर्किटमा 'याक अट्याक अन्तर्राष्ट्रिय साइक्लिङ'

    काठमाडौं - पन्ध्रौँ याक अट्याक अन्तर्राष्ट्रिय क्रस कन्ट्री बहुदिवसीय साइकल प्रतियोगिता सुरु भएको छ ।  माउन्टेन बाइकिङ वर्डवाइडको आयोजना तथा नेपाल पर्यटन बोर्ड लगायतका संस्थाहरुसँगको सहकार्यमा प्रतियोगिता...

  • नेपालमत

    मिथिलामा श्रीकृष्ण जन्माष्टमीको उल्लास

    महोत्तरी- मिथिलाक्षेत्रमा आज श्रीकृष्ण जन्माष्टमी पर्वको उल्लास छ । हिन्दू परम्पराका आराध्य देव श्रीकृष्णको जन्म भएको दिन मानिने परम्पराले भाद्र ९भदौ० कृष्ण अष्टमी तिथिमा यो...

  • नेपालमत

    आज ऋषि तर्पणी, जनैपूर्णिमा, रक्षाबन्धन पर्व

    काठमाडौँ-  प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।   पूर्णिमाका दिन बिहानैदेखि...

  • नेपालमत

    आज नागपञ्चमी पर्व मनाइँदै

    काठमाडौँ- नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँँदै छ ।   यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यस वर्ष...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved