• बिहीबार, १३ बैशाख, २०८१
  • २१:०४:५६
  • नेपालीको अभिमत

समय

युएईका राष्ट्रपतिको निधन, ४० दिनसम्म शोक मनाइने

नेपालमत

शुक्रबार, ३० बैशाख, २०७९

काठमाडौँ – संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति शेख खलिफा विन जायद अल नहयानको निधन भएको छ । युएईको सरकारी सञ्चार एजेन्सी डब्लुएएमले शेख खलिफाको ७३ वर्षको उमेरमा शुक्रबार निधन भएको जनाएको छ ।

राष्ट्रपति शेख खरिफाका लागि ४० दिनसम्म शोक मनाइने छ भने राष्ट्रिय झण्डा पनि झुकाइने जनाइएको छ । त्यसैगरी, सरकारी तथा निजि कार्यालयहरु पनि तीन दिनका लागि बन्द गरिनेछन् ।

शेख खलिफा सन् २००४ देखि युएईका राष्ट्रपति थिए ।

नेपालमत

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

शुक्रबार, ३० बैशाख, २०७९

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved