• शनिबार, ८ बैशाख, २०८१
  • १५:१९:१८
  • नेपालीको अभिमत

सोसल फोरम

मतदानका लागि प्रोत्साहित गरौं, योग्य उम्मेदवारको चर्चा गरौं

हरि थापा

सोमबार, २६ बैशाख, २०७९

मतदान गर्ने दिन नजिकिंदैछ । नागरिकहरुका लागि यो एउटा उत्सव हो, अवसर हो । हाम्रो मतदानबाट नै जनप्रतिनिधिको छनौट हुनेछ । स्थानीय तहमा हाम्रो जीवन सहज बनाउन काम गर्ने सबैभन्दा योग्य मान्छे छान्ने यो अवसरको सदुपयोग गरौं ।

खराबलाई फाल्ने र असललाई राजनीतिमा अगाडि बढ्न मद्दत गर्ने अवसर पनि हो। आफ्नो मत खेर जान्छ भन्ने ठानेर जित्ने जस्तो चर्चा भएकोलाई मात्रै मतदान गर्ने गल्ती पनि गर्नु हुँदैन । योग्य व्यक्तिले राम्रो मत पायो भने उसले आगामी दिनमा अझ तयारी गरेर उम्मेदवारी दिनेछ।

हामी सबैले सबैलाई मतदानका लागि प्रोत्साहित गरौं । योग्य उम्मेदवारको चर्चा गरौं ।

https://www.facebook.com/harithapanepal

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved