• मंगलबार, ४ बैशाख, २०८१
  • १२:३०:३१
  • नेपालीको अभिमत

स्वास्थ्य

देशभर सक्रिय संक्रमितको संख्या ६० हजारनजिक 

नेपालमत

बिहीबार, ६ माघ, २०७८

काठमाडौं- बिहीबार देशभर १२ हजार ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि देशभर सक्रिय संक्रमितको संख्या ६० हजारनजिक पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर ५७ हजार ३ सय २८ जना सक्रिय संक्रमित छन् ।

मन्त्रालयका अनुसार ती मध्ये अधिकाँश होम आइसोलसनमा रहेको र केही अस्पताल तथा संस्थागत आइसोलेसनमा छन्  । 
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved