• शनिबार, ८ बैशाख, २०८१
  • ०६:५०:५२
  • नेपालीको अभिमत

स्वास्थ्य

बिहीबार देशभर १२ हजार ३ सय ३८ जनामा कोरोना 

नेपालमत

बिहीबार, ६ माघ, २०७८

काठमाडौं- बिहीबार देशभर १२ हजार ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार देशभर २७ हजार ४ सय ९७ जनाको गरिएकोमा १२ हजार ३ सय ३८ जनामा कोरोना पुष्टि भएको हो ।

यसअघि बुधबार  ११ हजार ३ सय ५२ जनामा संक्रमण पुष्टि भएको थियो । 
 

 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved