• शनिबार, ८ बैशाख, २०८१
  • १४:२२:२१
  • नेपालीको अभिमत

समय

ब्राजिलमा कोरोनाका कारण एकैदिन ३३८ जनाको मृत्यु

नेपालमत

बिहीबार, ६ माघ, २०७८

एजेन्सी-ब्राजिलमा एकैदिन ३३८ जना कोरोना सङ्क्रमितको निधन भएको छ । 
यो सँगै ब्राजिलमा कोरोनाका कारण ६ लाख २१ हजार ८८५ जनाको ज्यान गएको छ ।ब्राजिल कोरोना भाइरसका कारण ज्यान जाने विश्वकै दोस्रो ठूलो देश हो ।

विश्वमा कोरोनाका कारण सबैभन्दा बढी अमेरिकामा मृत्यु भएको छ ।

यसैगरी ब्राजिलमा गएको २४ घन्टामा २ लाख भन्दा बढी सङ्क्रमित भएका छन् । यहाँ अहिलेसम्ममा २ करोड ३४ लाखभन्दा बढी नागरिक सङ्क्रमित भएका ब्राजिलको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा देखाइएको छ । 
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved