• बिहीबार, १३ बैशाख, २०८१
  • १६:५७:२५
  • नेपालीको अभिमत

खेल

टी-२० विश्वकप क्वालिफायर: १६ सदस्यीय नेपाली टोली घोषणा

नेपालमत

बिहीबार, ६ माघ, २०७८

काठमाडौं-टी-२० विश्वकप ग्लोबल क्वालिफायरका लागि नेपाली टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले बिहीबार सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो ।

टिममा सन्दीप लामिछाने,कुशल भुर्तेल,आशिफ शेख,दीपेन्द्र सिंह ऐरी,ज्ञानेन्द्र मल्ल,शरद भेषावकर,आरिफ शेख,करण केसी,जितेन्द्र मुखिया,अविनाश बोहरा,शाहब आलम,कुशल मल्ल
कमल सिंह ऐरी,विवेक यादव,प्रदीप ऐरी र लोकेश बम परेका छन् । 

यसपटक नियमित तर्फका सोमपाल कामी र  विनोद भण्डारी अन्तिम टोलीमा अटाएनन् भने जितेन्द्र मुखिया, लोकेश बम, विवेक यादव र प्रदीप ऐरीले टिममा स्थान बनाएका छन् ।

प्रतियोगीता आगामी फेब्रुअरीमा ओमानमा हुँदैछ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved