काठमाडौं– गीतकार तथा गायक लेखु सहयात्री र मेलिना राईको आवाज रहेको भकारी बोलको गीत सार्वजनिक भएको छ ।
लोक बिधामा बनेको गीतमा अम्बिका गुरुङको शब्द रहेको छ । गीतमा कोशिश क्षेत्रिको संगीत रहेको छ । गीतलाई उदय राज पौडेलले संगीत संयोजन गर्नुभएको छ भने मिक्सिङ मास्टरिङ श्याम स्वेत रसाइलीले गर्नुभएको छ ।
शान थापाको निर्देशनमा बनेको भिडियोमा नाजिर हुसेन र गरिमा शर्माको अभिनय रहेको छ । नाजिर र गरिमा बिचको माया प्रेमलाई भिडियो मार्फत देखाउन खोजिएको छ । बुद्ध थापाको छायांकन रहेको भिडियोलाई सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
बलिवुड अभिनेत्री कंगना रनावत भारतको लोकसभा निर्वाचनमा उम्मेदवार बनेकी छन् । अभिनेत्री कंगनालाई भारतीय जनता पार्टीले लोकसभा निर्वाचनमा टिकट दिएको हो । कंगना आफ्नो गृहप्रदेश हिमाचल...
काठमाडौँ - ‘जात्रा’ र ‘जात्रै जात्रा’पछि षट्कोण आर्ट्सले निर्माण गरेको यस्तो तेस्रो भाग ‘महाजात्रा’ ले प्रिमियरमा प्रशंसा बटुलेको छ । प्रिमियरमा दर्शक बनेका सेलिब्रेटीले यसलाई ‘जात्रा’ शृङ्खलाकै...
काठमाडाैं - राष्ट्रिय बाल नाटक मेला २०८० काे सर्वोत्कृष्ट नाटक ‘भागु’ घाेषित भएकाे छ । उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक लगायत ७ वटा अवार्डसहित सर्वोत्कृष्ट नाटकको उपाधि सहित...
काठमाडौं - नेपाली फिल्म ‘महाजात्रा’ नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुने भएको छ । षट्कोण आर्टसले निर्माण गरेको ‘जात्रा’ शृङ्खलाको तेस्रो भाग ‘महाजात्रा’ लाई लिएर नेपालझैँ विदेशमा...
काठमाडौं - झपट पुरस्कार व्यवस्था समितिले कविता, काव्य, आख्यान, नाटक, निबन्ध र प्रबन्ध सिर्जनाका माध्यमबाट नेपाली साहित्यको श्रीवृद्धिमा विशिष्ट योगदान दिएबापत अमरप्राज्ञ कञ्चन पुडासैनीलाई २०८०...