• बिहीबार, १३ बैशाख, २०८१
  • १७:१९:०९
  • नेपालीको अभिमत

फोटो

मनाइयो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस (तस्विरहरु) 

नेपालमत

मंगलबार, २७ पौष, २०७८

प्रत्येक वर्ष पौष २७ गते मनाइने राष्ट्रनिर्माता राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती विभिन्न कार्यक्रम

काठमाडौं - प्रत्येक वर्ष पौष २७ गते मनाइने राष्ट्रनिर्माता राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती विभिन्न कार्यक्रम आयोजना गरी मंगलबार देशभर मनाइएको छ ।

यस वर्ष ३ सयौं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको हो ।

त्यस अवसरमा आयोजित कार्यक्रमहरुमा राष्ट्रपति विद्यादेवी भण्डारी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले पूर्वराजा ज्ञानेन्द्र शाह, लगायत विशिष्ट व्यक्तित्व सहभागी हुनु भयो ।

 

तस्विरमा हेर्नुहाेस् पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस गतिविधि -

 

 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    नेपालगन्जमा लुम्बिनी प्रदेशस्तरीय स्वीमिङ 

    नेपालगन्ज स्वीमिङ क्लबले स्थानीय रंगशालाको पौडी पोखरीमा आयोजना गरेको पौडी प्रतियोगितामा ८ देखि १५ वर्ष उमेर समूह र खुला गरी २५ मिटर र ५० मिटरका...

  • नेपालमत

    भुकम्प पिडितहरुलाई लायन्सको राहत

    लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एनले भदौ १६ गते बझाङमा गएको भूकम्प पिडितलाई राहत बाँडेको छ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एनका डिष्ट्रिक्ट गर्भनर...

  • नेपालमत

    कतै धान रोप्दै, कतै पाक्दै !

    काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं. २ अर्चले र पाँचखाल नगरपालिका वडा नं. २ गैरीको संगमस्थलमा रहेका खेतमा  कतै चैते धान पाकेर पहेँलै तथा कतै भर्खरै रोपाइँ गरीएको...

  • नेपालमत

    बुढीगण्डकी नदी र आसपास

    गोरखाको गण्डकी गाउँपालिका–८ सिउरेनिटारस्थित बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको फिल्ड कार्यालय उद्घाटन गर्न जाँदा बुढीगण्डकी नदीको अवलोकनका क्रममा बुधबार हेलिकप्टरबाट लिएको बुढीगण्डकी नदी र आसपास क्षेत्रको...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved