• बुधबार, १२ बैशाख, २०८१
  • ०४:४८:५८
  • नेपालीको अभिमत

फोटो

प्याडमा लगाएको करविरुद्ध विरोध प्रदर्शन (फोटो फिचर)

नेपालमत

शनिबार, २४ पौष, २०७८

काठमाडौं – सरकारले स्यानिटरी प्याडमा लगाएको कर विरुद्ध आज ललितपुरको जाउलाखेलमा विरोध प्रर्दशनी गरिएको छ । प्याड टु गो नेपालकाे आयोजनामा भएको विरोध प्रर्दशनमा सहभागी किशोर किशोरीहरूले रातो कर माफ गर, महिनावारी किन भारी ? लगायतका नारा लगाएका थिए । 

प्याड महिलाको लागि आवश्यक भए पनि सरकारले लगाएकाे करले गर्दा महिलाहरूमाथि हिँसा गरेको भन्दै कर तत्काल फिर्ता गर्न माग गरिएको छ । महिलाहरूको लागि निशुल्क प्याड वितरण गर्नुको सट्टा सरकारले उल्टै कर लगाएको भन्दै प्याडमा लगाएको कर हटाउनुपर्ने बताएका थिए ।


तस्वीरमा हेर्नुहोस् 

 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    नेपालगन्जमा लुम्बिनी प्रदेशस्तरीय स्वीमिङ 

    नेपालगन्ज स्वीमिङ क्लबले स्थानीय रंगशालाको पौडी पोखरीमा आयोजना गरेको पौडी प्रतियोगितामा ८ देखि १५ वर्ष उमेर समूह र खुला गरी २५ मिटर र ५० मिटरका...

  • नेपालमत

    भुकम्प पिडितहरुलाई लायन्सको राहत

    लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एनले भदौ १६ गते बझाङमा गएको भूकम्प पिडितलाई राहत बाँडेको छ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एनका डिष्ट्रिक्ट गर्भनर...

  • नेपालमत

    कतै धान रोप्दै, कतै पाक्दै !

    काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं. २ अर्चले र पाँचखाल नगरपालिका वडा नं. २ गैरीको संगमस्थलमा रहेका खेतमा  कतै चैते धान पाकेर पहेँलै तथा कतै भर्खरै रोपाइँ गरीएको...

  • नेपालमत

    बुढीगण्डकी नदी र आसपास

    गोरखाको गण्डकी गाउँपालिका–८ सिउरेनिटारस्थित बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको फिल्ड कार्यालय उद्घाटन गर्न जाँदा बुढीगण्डकी नदीको अवलोकनका क्रममा बुधबार हेलिकप्टरबाट लिएको बुढीगण्डकी नदी र आसपास क्षेत्रको...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved