• शनिबार, ८ बैशाख, २०८१
  • ०३:२१:२०
  • नेपालीको अभिमत

राजनीति

विमा कार्यालयका सबै शाखा जेष्ठ १३ सम्म बन्द गर्न विमा समितिको निर्देशन

नेपालमत

बुधबार, २९ बैशाख, २०७८

बिमा समितिले बिमा कम्पनीका सबै शाखा कार्यालयहरु बन्द गर्न निर्देशन दिएको छ ।

कोरोना संक्रमणको अवस्था भयावह भएको भन्दै नियामक निकाय विमा समितिले बिहीबारबाट लागू हुने गरी सबै शाखा बन्द गर्न निर्देशन दिएको हो ।

निर्देशन अनुसार अब जेष्ठ १३ गतेसम्म सबै कम्पनीहरुले शाखा बन्द गर्नु पर्नेछ । अत्यावश्यक कामका लागि भने कर्पोरेट कार्यालय खोल्न सकिने छ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved