• शनिबार, ८ बैशाख, २०८१
  • ०१:०२:०८
  • नेपालीको अभिमत

फोटो

तस्वीरमा हेर्नुहाेस् काँग्रेसको महाधिवेशन

नेपालमत

शुक्रबार, २४ मङ्सिर, २०७८

तस्वीर: इन्द्रसरा खड्का

काठमाडौं - नेपाली काँग्रेसको १४ औँ महाधिवेशन शुक्रबार अपरान्ह काठमाडौंमा शुरु भएको छ । महाधिवेशनको भृकुटीमण्डपमा एक समारोहका बीच प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुभयो ।

महाधिवेशनको उद्घाटन सत्र अहिले काठमाडौको भृकुटीण्डपमा जारी छ ।

हेर्नुहोस तस्वीरमा -

नेपालमत

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

शुक्रबार, २४ मङ्सिर, २०७८

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    नेपालगन्जमा लुम्बिनी प्रदेशस्तरीय स्वीमिङ 

    नेपालगन्ज स्वीमिङ क्लबले स्थानीय रंगशालाको पौडी पोखरीमा आयोजना गरेको पौडी प्रतियोगितामा ८ देखि १५ वर्ष उमेर समूह र खुला गरी २५ मिटर र ५० मिटरका...

  • नेपालमत

    भुकम्प पिडितहरुलाई लायन्सको राहत

    लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एनले भदौ १६ गते बझाङमा गएको भूकम्प पिडितलाई राहत बाँडेको छ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एनका डिष्ट्रिक्ट गर्भनर...

  • नेपालमत

    कतै धान रोप्दै, कतै पाक्दै !

    काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं. २ अर्चले र पाँचखाल नगरपालिका वडा नं. २ गैरीको संगमस्थलमा रहेका खेतमा  कतै चैते धान पाकेर पहेँलै तथा कतै भर्खरै रोपाइँ गरीएको...

  • नेपालमत

    बुढीगण्डकी नदी र आसपास

    गोरखाको गण्डकी गाउँपालिका–८ सिउरेनिटारस्थित बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको फिल्ड कार्यालय उद्घाटन गर्न जाँदा बुढीगण्डकी नदीको अवलोकनका क्रममा बुधबार हेलिकप्टरबाट लिएको बुढीगण्डकी नदी र आसपास क्षेत्रको...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved