• शुक्रबार, ७ बैशाख, २०८१
  • २०:४७:०१
  • नेपालीको अभिमत

समाचार

ट्याक्टरले च्यापेर सहचालकको मृत्यु

नेपालमत

सोमबार, १३ मङ्सिर, २०७८

सुनसरी- सुनसरीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

सुनसरीको रामधुनी नगरपालिका–६ ईचौलमा को २ त ६४८७ नम्बरको ट्याक्टर अनियन्त्रित भै दुर्घटना हुँदा ट्याक्टरको ट्रालीले च्यापेर सहचालक सुनसरीको वराहक्षेत्र नगरपालिका ६ चकरघट्टीका २२ वर्षीय मुकेश मल्लाहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रालीले च्यापेर गम्भीर घाइते भएका मल्लाहको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    कृष्णसार एफएम १६ औं वर्षमा प्रवेश

    नेपालगञ्ज - कृष्णसार एफएम ९४ मेगाहर्ज आजदेखि १६ औं वर्षमा प्रवेश गरेको छ । यसै अबसर पारेर एफएमले वार्षिक प्रकाशन उत्साहको कभर सार्वजनिक गरेको छ ।...

  • नेपालमत

    काठमाडौंमा तीन दिने नेपाल–भारत संस्कृत सम्मेलन हुने

    काठमाडौं - काठमाडौंमा तीन दिने नेपाल–भारत संस्कृत सम्मेलन हुने भएको छ ।  चैत १४ देखी १६ गतेसम्म बुढानिलकण्ठमा सम्मेलन हुनेछ ।  नेपाल भारत अन्तराष्ट्रिय संस्कृत सम्मेलनमा नेपाल...

  • नेपालमत

    कर्मचारी सञ्चय कोषले माग्यो कर्मचारी (सूचनासहित)

    काठमाडौं - कर्मचारी सञ्चय कोषले विभिन्न पदमा कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। कोषले शुक्रबार एक सूचना जारी गर्दै नवौंदेखि पाँचौं तहका विभिन्न पदका लागि...

  • नेपालमत

    २०८१ सालमा ३५ दिन सार्वजनिक बिदा

    काठमाडौं - सरकारले २०८१ सालमा ३५ दिन सार्वजनिक बिदा दिने भएको छ । बुधबार गृहमन्त्रालयले सार्वजनिक सूचना जारी गरेर दिएको जानकारीअनुसार २०८१ सालमा ३५ दिन सार्वजनिक बिदा...

  • नेपालमत

    विवाहमा दम्पतीले रोजे विमा उपहार

    नेपालगञ्ज - एक जोडीले आफ्नो विहेको दिन जिवन विमाको पोलिसी एक अर्कालाई उपहार दिएका छन् ।  ईटली वस्ने वर्दियाका मनोज कुमार चौधरी र स्टाफ नर्स अध्ययन पुरा...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved