काठमाडौं– सामसङले ए०३ फोन सार्वजनिक गर्ने भएको छ । उत्कृष्ट प्रविधिका साथ भित्रिने सामसङ ग्यालेक्सी ए०३ हालसम्मकै सस्तो स्मार्टफोन हुने बताइएको छ ।
यो फोनमा ६.५ इन्चको एचडी डिस्प्ले हुनेछ । ५००० एमएएचको शक्तिशाली ब्याट्रीका साथ आउने फोनमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ । फोनमा २ मेगापिक्सेलको डेप्थ सेन्सर र ५ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ ।
फोन ३ जीबी र्याम ३२ जीबी स्टोरेज, ४ जीबी र्याम ६४ जीबी स्टोरेज र ४ जीबी र्याम १२८ जीबी स्टोरेज गरी तीन फरक भेरियन्टमा उपलब्ध हुने जनाइएको छ ।
फोनका फिचर सार्वजनिक भएता पनि हालसम्म यसको मूल्य भने सार्वजनिक भएको छैन् । तर पनि यो फोनको मूल्य १९५ अमेरिकी डलर ९२ हजार ३ हजार ३०० रुपैयाँ हुने अनुमान गरिएको छ । यद्यपि यो तीनवटै मोडल सबै देशमा उपलब्ध नहुन सक्ने जनाइएको छ ।
प्लास्टिक बडी युक्त यो फोन रातो, निलो र कालो रंगमा उपलब्ध हुने उल्लेख छ ।(टेकपाना)
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
नेपालगञ्ज - नेपाली कांग्रेस बाँकेले जिल्लाका आठै पालिकामा प्रशिक्षण कार्यक्रम चलाएको छ । नेपाली कांग्रेस बाँके प्रशिक्षण शाखाको आयोजना तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रशिक्षण विभागको समन्वयमा...
काठमाडौं – निर्वाचन आयोगले रेशम चौधरीलाई नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष पदमा अमान्य गरिदिएको छ । गत पुस २७ गते कैलालीको टीकापुरमा भएको नागरिक उन्मुक्तिको महाधिवेनबाट अध्यक्ष...
ललितपुर - गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठक सभापति शेरबहादुर देउवाको जवाफसहित आज सम्पन्न हुने प्रचार बिभाग प्रमुख मिन बिश्वकर्माले जानकारी दिए । गत सोमवारदेखी सुरू भएको...
ललितपुर - नेपाली काँग्रेसको जारी महासमिति बैठकमा आज तेस्रो दिन चार समूहमा विभाजन गरेर पाँच प्रतिवेदनमाथि छलफल भइरहेको छ । समूहगत छलफलमा सहभागीहरुले मंगलबार प्रस्तुत प्रतिवेदनमाथि...
काठमाडौं - आजबाट नेपाली कांग्रेसको महासमिति बैठक सुरू हुदैँछ । गोदावरी सनराइज, ललितपुरमा आजबाट सुरू हुने महासमिति बैठकमा दिउँसो १ बजेबाट सुरू हुनेछ । सो महासमिति...